‘राजधानी होइन, लाजधानी बन्दैछ’

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १५:४९

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य जीवन डंगोलले हेटांैडा राजधानी उपयुक्त नहुने बताएकी छिन् ।

सत्तारुढ दल नेकपाले दुइतिहाइको दम्भ देखाएको भन्दै संविधानको अधिकारमाथि अधिनायकवाद लादेको उनले बताइन् ।

उनले राजधानी बनाउने प्रक्रिया नभएको भन्दै लाजधानी बन्दै गरेको बताइन् । डंगोलले प्रदेश, संसद र लोकतन्त्र कोमामा भएको बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*