समाचार
राक्सिराङमा रैथाने वाली बिक्री संकलन केन्द्र स्थापना
मकवानपुर । मकवानपुरको राक्सिराङमा रैथाने वाली बिक्री संकलन केन्द्र संचालनमा आएको छ । राक्सिराङको हिमाली देवीटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो । सहकारीले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा मंगलबार एक कार्यक्रमबीच उक्त केन्द्रको उद्घाटन...
हेटौंडामा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम –२०८० हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा यही माघ १२ गते उक्त कार्यक्रम हुने भएको हो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले मंगलबार...
आजबाट भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू
काठमाडौं । भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम आजबाट लागू भएको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले आजबाट लागू हुने गरी नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार, यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि...
नापी सर्वेक्षकसहित ३ जना तीन जना पक्राउ
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख ५० हजार रुपैयाँ घुस रकमसहित तीन जनालाई पक्राउ गरेको छ । आयोगले मंगलबार नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई रंगेहात पक्राउ गरेको हो । आयोगले गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई...
आज तीन प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी...
मकवानपुरगढी जेसीजमा पुडासैनी पदस्थापित
मकवानपुर । मकवानपुरगढी जेसीजको वर्ष सन् २०२४ का अध्यक्ष विजय पुडासैनी पदस्थापित भएका छन् । सोमबार हेटौडामा आयोजित कार्यक्रममा पुडासैनी पदस्थापित भएका हुन् । कार्यक्रममा वर्ष सन् २०२३ का अध्यक्ष पुष्पराज पुडासैनीले वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीलाई पदभार हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री...
वनकरिया महिलाहरुलाई तालिम
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएका लोपुन्मुख वनकरिया समूदायको लागि एक महिने साबुन बनाउने तालिम आजबाट सुरु भएको छ । वनकरिया समूदायको आयआर्जनको निम्ति उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण मकवानपुर र मनहरी गाउँपालिकाको संयुक्त पहलमा तालिम दिन थालिएको हो तालिमको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आज औपचारिक...
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौंबाट...
राष्ट्रिय सभा निर्वाचनः बागमतीमा सबै तयारी पूरा
मकवानपुर । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशमा सबै तयारी पूरा भएको छ । यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको सबै तयारी पूरा भएको हो । बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि...
संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय
मकवानपुर । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार, बैठकले संघीय संसदको हिउँदे अधिवेशन यही माघ...










