समाचार
लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातामाटे लच्कास्थित पूर्व–पश्चिमक सडकखण्डबाट लागूऔषधसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नम्वर १ बस्ने २८ वर्षीय मनु पण्डित र सोही ठाउँ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद कानु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
१५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से १५ अंकले बढेर २१ सयको विन्दुमा उक्लिएको छ । अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५.८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५.३३ अंकले बढ्दै २१ सय १.१६ अंकमा उक्लिएको...
संसदीय टोलीले चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो
काठमाडौं । संसदीय टोलीले चीन भ्रमणबाट फर्किएको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार एक कार्यक्रमबीच उक्त संसदीय टोलीले विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन हस्तान्तरणको क्रममा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोली पुगेको थियो ।...
जुवातास खेलिरहेका १७ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेका १७ जनालाई नियण्न्त्रणमा लिएको छ । प्रहरीले शंखरापुर र चन्द्रागिरिबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले शंखरापुर नगरपालिका–७ साँखुस्थित सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई...
फागुन १ मा सार्वजनिक विदा छैनः गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक विदा नरहेको जानकारी गराएको छ । मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सो बारे जानकारी गराएको हो । मन्त्रालयद्वारा प्रकाशित सूचनामा यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक विदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक विदा कायम नरहेको उल्लेख गरेको...
अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दियो
काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । जसअनुसार, मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १...
काठमाडौं मैतीदेवीमा दुई किशोरीमाथि छुरा प्रहार
काठमाडौं । काठमाडौंको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार भएका छ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ललितपुर घर भएकी एक युवती र गोरखा घर भएकी अर्की युवती गरी दुई युवतीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट एक जनाको टाउकोमा र अर्की युवतीको घाँटीमा चोट लागेको छ । भारतको...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरकमो बेलौरी नगरपालिका–७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
सोमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ स्थिर र चाँदीको मूल्य बढेको जानकारी गराएको हो । महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो...
माओवादी पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी आह्वान गरिएको पार्टीका नेता गणेश साहले जानकारी दिए । नेता साहका अनुसार, पदाधिकारी बैठकले विधान अधिवेशनका एजेण्डा तय गर्नेछ । माओवादीको विधान अधिवेशन मंगलबारबाट सुरु...










