समाचार

लुम्बिनी लायन्सको शानदार जित, काठमान्डु बाहिरियो

काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै लुम्बिनीले...

सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि

मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा शनिबारबाट हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शुरु भएको सहिद स्मारक प्रिमियर लिगमा हालसम्म गोल्फिन्टार किङ्स अगाडि रहेको छ । लिग चरणको तेस्रो चरणको खेल सकिदा तीन खेलमा सबै खेल जितेर गोल्फिन्टार किङ्सले ६ अङ्कका साथ पहिलो स्थानमा कायम गरेको छ...

सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्वमा शाक्यको पुनरागमन

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको आदेश प्राधिकरणमा मंगलबार प्राप्त भएपछि शाक्य बुधबार बिहान साढे १० बजे रत्नपार्कस्थित प्राधिकरणका केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् । गत असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार...

एनपीएल इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत आज इलिमिनेटर खेल हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा बुधबार अपराह्न ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यो खेल पूर्ण रूपमा नकआउट प्रकृतिको हो। पराजित टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ भने विजयी टोलीले उपाधि...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्वर १० अर्थात विश्व मानव अधिकार दिवस । सन् १९४८ मा आजैका संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी भएको दिन हो । त्यसयता, डिसेम्वर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाइदै आएको छ । आज नेपाल सहित विश्वभर मानव अधिकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । आर्थिक...

जाँचबुझ आयोगद्वारा सशस्त्र प्रहरी प्रमुख अर्यालसँग बयान

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंशबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको बयान लिन सुरु गर्दैछ। यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग लिएको बयान सकिएको छ। आयोगसम्वद्ध स्रोतका अनुसार, अर्यालको बयान सकेपछि नेपाल प्रहरीका आईजी...

मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ६०० रुपैयाँमा खरिदबिक्री...

एनपीएल पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तर्गत आजदेखि प्लेअफ चरणका खेलहरू सुरु हुँदैछन्। प्लेअफको पहिलो खेलको रूपमा आज पहिलो क्वालिफायर आयोजना हुँदैछ। अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्सबीच पहिलो क्वालिफायर खेल हुनेछ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९...