समाचार
सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगको छ। हिजो छापावाला सुनको भाउ प्रतितोला २...
अबदेखी प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गा स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिँदै आएको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.३६ रुपैयाँ र बिक्रीदर १४३.९६ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.०६ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०४.८१ रुपैयाँ र बिक्रीदर १०५.२५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४...
त्रिविको ५१औँ दीक्षान्त समारोह सम्पन्न, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१औँ दीक्षान्त समारोह बिहीबार दशरथ रंगशालामा सम्पन्न भएको छ । समारोहमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका गरी १६ हजार ३८० विद्यार्थी दीक्षित भएका छन् ।त्रिविबाट यस वर्ष विभिन्न तहमा कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । तीमध्ये दीक्षान्त समारोहमा सहभागी हुन...
हादी हत्या र बम आक्रमणपछि बंगलादेश झनै अशान्ति फैलदै
काठमाडौँ। बंगलादेश राष्ट्रवादी पार्टी का कार्यवाहक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि बिहीबार बंगलादेश फर्किएका छन्। लन्डनमा लामो समय बिताएका रहमान श्रीमती र छोरीसहित ढाका अवतरण गरेका हुन्। उनको आगमनलाई बंगलादेशको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार,...
हिउँदयाममा पर्यटक घटेपछि पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित
काठमाडौँ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा-जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा स्थगित गरेका छन्। नियमित उडान सञ्चालन गर्दै आएका समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना तथा पर्यटक अफ सिजनलाई कारण देखाउँदै उडान रोकेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख...
वैकल्पिक राजनीतिक शक्तिको खोजीमा बालेन-रवि-कुलमान सक्रिय
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि विभिन्न दलका नेता, अभियन्ता र प्रभावशाली व्यक्तिहरूबीच तीव्र छलफल सुरु भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङबीच पछिल्ला दिनमा निरन्तर भेटवार्ता भइरहेको छ। ललितपुरको कुपण्डोल र ज्वागल क्षेत्रस्थित बालेनका...
उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।
प्रभाकरदेव शर्माको म्युजिक भिडियो ‘धोका’ सार्वजनिक
काठमाडौं । प्रभाकरदेव शर्माको शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियो धोका सार्वजनिक भएको छ । बरिष्ठ कलाकार लेखक तथा निर्देशक समेत रहेका शर्माको प्रेममा असफल प्रेमीहरुमा निम्ति यो गीत सार्वजनिक गरिएको हो । यो गीतको एरेन्ज सुयोग सोताङले गरेका छन् । स्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका...
निर्वाचन आयोगद्वारा आचारसंहिता जारी
काठमाडौँ । आगामी निर्वाचनका निम्ति निर्वाचन आयोगले आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका निम्ति आचारसंहिता जारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउन निर्वाचन आचारसंहिता २०८२ जारी गरिएको निर्वाचन अयोग नेपालले जनाएको छ ।...










