समाचार

नर्स बिना अस्पतालको कल्पना नै हुन सक्दैन: स्वास्थ्य मन्त्री

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नर्स बिना कुनैपनि अस्पतालको परिकल्पना गर्न नसक्ने धारणा राखेका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबारबाट सुरु भएको ‘चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रमको समापनलाई सम्बोधन गर्दै उनले...

हेटौंडाको औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा आगलागी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । बिहान सवा १२ बजेको समयमा हेल्पबक्स प्याकेजिंङ प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । प्रहरी निरीक्षक शाहका अनुसार, उक्त फ्याक्ट्री काठमाडौ महानगरपालिका वडा...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१...

अनिश्चितकालका लागि स्थगित भयो गण्डकी प्रदेश सभा

पोखरा । गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार राष्ट्रिय गानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा राष्ट्रिय गानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको थियो । साथै सभामुले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएका थिए । बैठकमा...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा भएको छ । शनिबारदेखि सुरु हुने उक्त बैठकको तयारी पूरा भएको शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । दुई दिनसम्म संचालन हुने उक्त परिषद् बैठक ललितपुरको सनराइज हलमा बस्नेछ । बैठकको पार्टीका अध्यक्ष केपी शर्मा...

अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सुनसरी, बाँके र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ८० मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको...

कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकबाट सङ्कल्प प्रस्ताव पारित भएको छ । बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभामा सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख बिष्टले उक्त प्रस्तावको पक्षमा ५२ सांसद...

रोजगारीका लागि ७० हजार नेपाली विदेशीय

काठमाडौं । पछिल्लो एक महिनामा ७० हजार भन्दा बढी नेपाली विदेशीयका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा ७० हजार ९३३ जना रोजगारीका लागि विदेशीयको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार, वैदेशिक रोजगारका लागि ७४ हजार २४१ जना पुरुष र ६ हजार ६९२...

हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सांसद् खानले शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गरेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएकी हुन् । समानुपातिक सांसद मञ्जु शर्मा...

विमानस्थलबाट अवैध सुन बरामद, भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको हो । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन उक्त परिमाणको सुन बरामद गरिएको हो । बरामद सुनसहित सहिनालाई पक्राउ गरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।...