समाचार
मकवानपुर दुर्घटना अपडेटः दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान सवारी दुर्घनामा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र बकैया गाउँपालिका–१२ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
आफ्नै ५ महिने छोराको हत्या गर्ने महिला पक्राउ
पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार,...
कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु
जनकपुरधाम । जनकपुरमा कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । आज बिहान जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलर्ला ठक्कर दिँदा पत्रकार रोहिताको मृत्य् भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धनुषाको शहीदनगर नगरपालिका ८ निवासी उनको कारको ठक्करबाट घटनास्थलमै...
मकवानपुर दुर्घटना अपडेटः घाइतेहरुको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेहरुमा बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप शाह, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र बकैया गाउँपालिका–१२ बस्ने ६५ वर्षीय...
चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफरिस गरेको हो । बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार...
कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको अध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यतामा क्रियाशिल नविकरण, योजना कार्यान्वयन, पार्टीको सांगठनिक अवस्था, बजेटलगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।...
मकवानपुरमा बिहानै सवारी दुर्घटना, तीन जना गम्भीर घाइते
मकवानपुर । मकवानपुरमा आज बिहानै सवारी दुर्घटना भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा टाटा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको...
चार समितिको सभापतिमा मनोनयन दर्ता, एउटामा निर्वाचन
मकवानपुर । बागमती प्रदेश सभा अन्तरगत रहेको विचिन्न चार वटा समितिको सभापति पदको लागि आज मनोनयन दर्ता भएको छ । प्रदेश सभा अन्तरगत रहेको पाँच वटा समितिमध्ये चार वटाको सभापति पदको लागि मनोनयन दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक...
कोशीका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित मन्त्रीमण्डल अनुसार, आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक...
आइतबारसम्मको लागि स्थगित भयो राष्ट्रिय सभा बैठक
काठमाडौं । राष्ट्रिय सभा बैठक आइतबारसम्मबा लागि स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित गरिएको हो । गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै नेपाली कांग्रेसले दुबै संसद् अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेस र सत्ता पक्ष...









