समाचार

कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेसले जेठ ९ बुधबार गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति र दलको संयुक्त बैठक आह्वान गरेको हो । उक्त बैठकमा समसामयिक राजनीतिकका सन्दर्भ छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव...

गृहमन्त्री रवि लामिछाने भोलि हेटौंडा आउँदै

मकवानपुर । गृहमन्त्री रवि लामिछाने भोलि जेठ ८ गते हेटौंडा आउने भएका छन् । गृहमन्त्री लामिछाने हेटौंडामा भोलिबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आउन लागेका हुन् । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना हुन लागेको उक्त गोष्ठी दुई दिनसम्म संचालन हुनेछ । गोष्ठीमा...

बागमती प्रदेश: विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकियो

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक आर्थिक वर्ष २०८१/०८२ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल सकिएको छ । आइतबारबाट सुरु भएको प्रदेश सरकारको आगामी आवको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल सोमबार सकिएको हो । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष...

अखिल क्रान्त्रिकारी हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान

मकवानपुर । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पसको अध्यक्षमा प्रमिला सिन्तान चयन भएकी छन् । कमिटीको सोमबार सम्पन्न पाँचौं सम्मेलनबाट सिन्तानको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो । यस्तै, कमिटीको उपाध्यक्षहरुमा क्रमशः राज रसाइली र आर्जु राई, सचिवमा ईश्वर ढुंगेल, सहसचिवमा खुसी पौडेल, कोषाध्यक्षमा निश्चला सिलवाल...

विषयगत समितिका नवनिर्वाचित सभापतिद्वारा शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेश सभा अन्तरगत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हालै निर्वाचित भएका विषयगत समितिका सभापतिहरुलाई सोमबार एक कार्यक्रमबीच प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नेहरुमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा,...

नेप्सेमा सोमबार २७.५४ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २७ दशमलव ५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव ३३ प्रतिशतले बढेर रोकिएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको...

ओमान पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका–४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई रहेका छन् । पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले...

प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका–१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका...

तनहुँको दमौलीमा आगलागी हुँदा २० सटर जलेर नष्ट

तनहुँ । तनहुँको व्यास नगरपालिका–३, दमौलीमा गएराति भीषण आगलागी हुँदा २० वटा सटर जलेर नष्ट भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति...

बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठकमा बिहान ११ बजे बस्ने गरी बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल जारी रहनेछ । प्रदेश...