समाचार
संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान
काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत भेटिएका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् । मेलुङ गाउँपालिका–४ घर निवासी २२ वर्षीय गोलेको शव सिभिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनी नेपाल...
गर्मीका कारण भारतको यूपीमा एकैदिन १७१ जनाको मृत्यु
नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारतको उत्तर प्रदेश (यूपी) मा मंगलबार एकैदिन १७१ जनाको मृत्यु भएको छ । गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको मृत्यु...
कुलेखानी जलाशयको सतह घटेपछि…
मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा अवस्थित कुलेखानी जलाशयको सतह घटेपछि विद्युत् उत्पादन पनि घटेको छ । ६० मेगावाट उत्पादन क्षमताको उक्त आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । पानीको सतह घटेकाले उत्पादन पनि घटेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए...
किशोरीहरुलाई सुरक्षा तथा आत्मरक्षा सम्बन्धी तालिम
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका किशोरीहरुलाई सुरक्षा तथा आत्मरक्षा सम्बन्धी तालिम दिइएको छ । किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा एक सय ५० किशोरीहरूलाई तालिम दिइएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले...
प्रतिनिधि सभा बैठक आज पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल...
पशुपतिनाथ माविमा सडक नाटक मञ्चन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४, मसिनेस्थित पशुपतिनाथ माविमा एकैदिन दुई वटा सडक नाटक मञ्चन भएको छ । बालबालिकाले बढी रुचाउने जंकफुटविरुद्ध जनचेतना जागृत गराउने र सामाजिक संजालको झुटो आश्वासनमा परेर हुने बेचबिखनसम्बन्धी सडक नाटक मञ्चन गरिएको हो । दुबै सडक नाटक बाल क्लबका विद्यार्थीले नै लेखन,...
भ्रमण सकेर आज स्वदेश फर्किँदै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार, राष्ट्रपति पौडेललाई वर्लिन...
छाउगोठमा बसेकी किशोरी बलात्कृत
काठमाडौँ । अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मंगलबार बेहोस् अवस्थामा भेटिएपछि प्रहरीले आवश्यक अनुसन्धान गर्दा किशोरीमाथि बलात्कार भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी...
६० केजी सुन प्रकरणः थप दुई जना पक्राउ
काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौंमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले जानकारी दिए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल...
यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली रही बागमती र गण्डकी प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली तथा...










