समाचार

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा...

गाईपालनबाट वार्षिक १२ लाख कमाइ

तेह्रथुम, २९ मंसिर । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न...

वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको राससले जनाएको छ । प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत...

बिक्री भएन अदुवा

रामपुर, पाल्पा, २९ मंसिर । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ । गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च...

प्रदेश ३ को ३ सिट विवेकशिलले लग्यो

काठमाडौं २९ मसिंर । ३ नम्वर प्रदेशमा समानुपातिकतर्फ विवेकशिल साझा पार्टीले ३ सिट प्राप्त गरको छ । त्यसैगरी एमालेले १७ सिट , काँग्रेसको १४ सिट र माओवादीले ८ सिट प्राप्त गरेको छ । साथै राप्रपाले २ सिट प्राप्त गरेको छ । विवेकशिलले १ लाख १७ हजार १३९ मत प्राप्त...

इलाम समानुपातिकमा एमाले पहिलो

इलाम, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो । दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी...

यी राजनीतिक दलले पाए शून्य मत

बेँसीशहर, लमजुङ, २९ मंसिर । लमजुङबाट छ वटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएको राससले जनाएको छ । मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न...

हेटौँडादेखि मनकामनासम्म विद्यार्थीले गरे सरसफाई

मकवानपुर, २९ मंसिर । हेटौँडा ५ मा रहेको रिलायन्स इङ्गलिस बोर्डिङ स्कुलका विद्याथीहरुले मकवानपुरगढी गाउँपालिकामा रहेको मनकामनासम्म पुग्ने बाटो सरसफाई गरेका छन् । उक्त विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले मकवानपुर गढी गाउँपालिकामा रहेको धार्मिक स्थल मनकामना जाने बाटोको सरसफाई गरेका हुन् । विद्यालयमा रहेको पिस क्लब...

पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

रामपुर, पाल्पा, २९ मंसिर । प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् । जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग...

गृहमन्त्री बन्ने दौडमा रहेका सिलवाल सर्वोच्च अदालतको परमादेशपछि किर्तेमा फस्न सक्ने

काठमाडौं, २९ मंसिर । गत वर्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा लामो समयसम्म चलेको आईजीपी नियुक्ती प्रकरणमा सर्वोच्च अदालतले तयार गरेको पूर्ण पाठले वर्तमान आईजीजी प्रकाश अर्याल वा भर्खरै ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नवराज सिलवाल मध्ये एक जना जेल पठाउने भएको छ । गत वर्ष आईजीपी नियुक्ती...