प्रदेश ३ को ३ सिट विवेकशिलले लग्यो

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार ११:१९

काठमाडौं २९ मसिंर । ३ नम्वर प्रदेशमा समानुपातिकतर्फ विवेकशिल साझा पार्टीले ३ सिट प्राप्त गरको छ । त्यसैगरी एमालेले १७ सिट , काँग्रेसको १४ सिट र माओवादीले ८ सिट प्राप्त गरेको छ ।

साथै राप्रपाले २ सिट प्राप्त गरेको छ । विवेकशिलले १ लाख १७ हजार १३९ मत प्राप्त गरेको छ । साथै एमालेले ६ लाख ६५ हजार २४९ मत प्राप्त गरेको छ । निर्वाभन आयोगले आधिकारीक प्रतिशतमा जानकारी दिएको भने छैन् निर्वाचन आयोगले दिएको मतको आधारमा यस्तो प्रतिशत निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*