समाचार

धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

जितपुर, कपिलवस्तु, ९ माघ । राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ । हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा...

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

पाँचथर, ९ माघ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको...

धान उत्पादनमा वृद्धि

खजुरा, बाँके, ९ माघ । जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनाुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान...

संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

काठमाडौँ, ९ माघ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि,...

चिनियाँ सामग्री नेपाल भित्रिँदै

रसुवा, ९ माघ । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन् । आज साँझसम्म १०० वटा मालबाहक ट्रक...

विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न आग्रह

काठमाडौँ, ९ माघ । नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ । संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर...

महिला ज्यालामा ठगिँदै

पाल्पा, ९ माघ । काम र सीप हुँदाहँुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ । दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ । सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै...

केटाहरुको यी स्वभावहरु जुन केटीहरुले मन नपराई बस्नै सक्दैनन् ।

साधारण भाषामा केटीलाई  पट्याउन वा आफु प्रति मोहित पार्नको लागि अधिकाँश केटाहरुले विभिन्न उपायहरु अपनाईरहेका हुन्छन् तर कतिपय अवस्थामा केटाहरु सफल नभईरहेका हुन्छन् । यस्तो अवस्थामा निकैनै पिडा हुने गर्दछ । तर हामिले सहि तरिका र आचरणका साथ केटीहरुलाई मोहीत पार्नको लागि हामिले यस्ता तरीकाहरु त्यार पारेका छौं ।...

संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

काठमाडौँ, ९ माघ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि,...

सिमा मिच्नेलाई वाईसिएलको चुनौति, सिमा मिचेकै ठाउँमा गाडियो नेपालको झण्डा

पर्सा, ९ माघ । नेपालको सिमा मिच्नेलाई नेकपा माओवादी केन्द्रको संगठन वाईसिएलले कडा चुनौति दिँदै सिमा मिचिएकै ठाउँमा नेपालको झण्डा गाडेका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाली भुमी भारतले मिचेको स्थानमा वाईसिएलले नेपालको राष्ट्रिय झण्डा गाडेको हो । आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा...