समाचार
मकवानपुरमा फेरि दुर्घटना, १ को मृत्यू १ घाईते
मकवानपुर, १५ माघ । मकवानपुरमा पछिल्लो समय दुर्घटना हुने क्रम बढ्दै गएको छ । मोटरसाईकल दुर्घटनामा ज्यान जाने र बस, जीप लगायतका सवारी साधन ठोकिएको घटनाको एक–दुई दिन बित्न नपाउँदै अर्को दुर्घटनामा परि एक जनाको ज्यान जानुका साथै एक जना घाईते भएका छन् । मकवानपुरको सुकौराको चपकी खानीबाट ढुङ्गा...
आफ्नै श्रीमतीलाई मार्ने मकवानपुरका रामबहादुर पक्राउ
मकवानपुर, १५ माघ । आफ्नै श्रीमतीलाई ढोकाको गजबारले हानेर हत्या गरि फरार रहेका मकवानपुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका वडा नम्बर ६ घर भई हाल हेटौँडा ४ कर्रामा डेरा गरि बस्ने...
यसरी हुँदैछ किराँत महोत्सव
भद्रपुर, १५ माघ । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ । निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी...
चितवनमा ७ लाखको पर्यटन सूचना केन्द्र स्थापना
रत्ननगर, चितवन, १५ माघ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब...
नख्खु कारागार भित्रै मनोसामाजिक अस्पताल
ललितपुर, १५ माघ । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर...
पत्रकारको दुर्घटना बिमा जीवन बिमामा परिणत होला ? यस्तो छ माग
काठमाडाँै, १५ माघ । नेपाल पत्रकार महासंघ काठमाडाँै शाखाले सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत महासंघ काठमाडाँै शाखाले माग गरेको...
यसकारण उठेन गौर भन्सारमा लक्ष्य अनुरुपको राजश्व
गौर, रौतहट, १५ माघ । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ । यस अवधिमा सात...
अचम्म !! प्रदेश सभा बैठक भन्दा महोत्सव ठूलो
सुर्खेत, १५ माघ । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ...
प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति
काठमाडौँ, १४ माघ (रासस) : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी...
भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’
२०७४ असोज, कात्तिक र मंसीरमा भरतपुर अस्पतालमा सुत्केरी गराउन आएका पाँच महिलाको ज्यान गयो । उनीहरू २१ देखि २८ वर्षसम्मका थिए । यो मृत्युबारे अस्पतालले औपचारिक रूपमा केही भनेको छैन । बरु सकेसम्म तथ्यहरू लुकाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनीले उल्टै हप्कीदप्कीको भाषा प्रयोग गरे ।...









