अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान

तु खबर संवाददाता
२०७४ माघ २३, मंगलवार १४:२४

काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ ।

मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*