समाचार

सामुदायिक विद्युत् केन्द्रबाट समुदायलाई सुविधा

जितपुर, कपिलवस्तु, २९ माघ । कपिलवस्तु नगरपालिका–९ मा शुरु गरिएको सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन भएसँगै समुदायमा निकै सुविधा भएको छ । जिल्लाको एक मात्र सामुदायिक विद्युत् वितरण केन्द्र सञ्चालन सँगै विद्युत् चुहावट नियन्त्रणमा सहयोग पुगेको छ भने अर्कातर्फ स्थानीय उपभोक्तालाई महशुल बुझाउन, समयमै मर्मतसम्भार तथा मिटर लिन पनि...

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

रोल्पा, २९ माघ । श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् । श्रीमान्को मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन ।...

प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

बुटवल, २९ माघ । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका...

संघीय नेपालका पहिलो ऐतिहासिक मुख्यमन्त्री डोरमणि पौडेलको पदभार ग्रहणमा रहस्यमयी मुस्कान (फोटो फिचर)

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २९ माघ । संघीय नेपालका पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको...

खानेपानीको लागि दैनिक घण्टौँ समय छुट्याउन बाध्य

जाजरकोट , २९ माघ । आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै...

नक्कली रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव...

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा पदभार ग्रहण

मकवानपुर, २९ माघ । संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी...

मुख्यमन्त्री डोरमणि पौडेलको ऐतिहासिक सपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

-चन्द्र घलान मकवानपुर, २९ माघ । संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहण गरिसकेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्...

संघीय नेपालको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ ग्रहण, आजै पदभार ग्रहण गर्ने

मकवानपुर, २९ माघ । संघीय नेपालको पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । उनलाई...

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

रत्ननगर, चितवन, २९ माघ । पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो ।...