समाचार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सुरुङ्गा, झापा, २९ माघ । झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी...

एक सातादेखि बेपत्ता भए खरेल

नवलपरासी, २९ माघ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ...

एड्सबारे जनचेतना जगाउन म्युजिक कन्सर्र्ट गरिने

नगरकोट, २९ माघ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो...

गाउँपालिकामा बैंक स्थापना नहुँदा सामान्य कामको लागि सदरमुकाम धाउनुपर्ने

डडेल्धुरा, २९ माघ । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । उपभोक्ता समितिले गर्दै...

३ नम्बर प्रदेशमा मन्त्री मण्डल यस्तो बन्नेछ, डोरमणिको मन्त्री मण्डलमा क–कसको छ सम्भावना ?

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २८ माघ । आईतबार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा डोरमणि पौडेललाई नियुक्ति गरिएसँगै ३ नम्बर प्रदेशको मन्त्री मण्डल कसरी बन्छ र को–को त्यसको सदस्य हुन्छन् भन्ने कौतुहलता सबैमा छ । ३ नम्बर प्रदेश प्रमुख कार्यालय हेटौँडाका सचिव चतुर्भुज ज्ञवालीका अनुसार नेकपा एमाले र माओवादी...

एमालेबाट को-को बने ४१ जना समानुपातिक सांसद ? (नामावलीसहित)

एमालेको केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटिको बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरुको अन्तिम नाम निर्वाचन आयोगमा पठाएको छ । काे काे बने सांसद ? १. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष) २. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष) ३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष) ४. मोतीलाल दुगड (मधेसी/पुरुष) ५. थममाया थापा (आदिवासी जनजाति/महिला) ६. डा. शिवमाया तुम्वाहाम्फे...

डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त, सोमबार सपथ ग्रहण

मकवानपुर, २८ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश नम्बर ३ संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । आईतबार साँझ प्रदेश नम्बर ३ को प्रदेश प्रमुख कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिएका हुन् । प्रदेश प्रमुख...

३ नम्बर प्रदेशले भोलि मुख्यमन्त्री पाउने

मकवानपुर २८ माघ ।३ नम्बर प्रदेशले भोलि सोमबार मुख्यमन्त्री पाउने भएको छ । मुख्यमन्त्री सहित ३ जनाको मन्त्रीमण्डल समेत बन्ने भएको छ । आज आइतवार नेकपा एमालेका संसदीय दलका नेता डोरमणी पौडेलले नेकपा माओवादी केन्द्रसंग सहमति गरेर मन्त्रीमण्डलका लागि प्रदेश प्रमुख अनुराधा कोइरालालाई पत्र बुझाएको स्रोतले जानकारी दिएको छ...

आज देखि चार दिनको लागि बन्द भयो बेसीशहर चामे सडक

मनाङ, २८ माघ । मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो । साँघुरो सडक...

पैसा कमाउन विदेश नै जानु पर्दैन

पथरी, मोरङ, २८ माघ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध...