समाचार
ईश्वरपुरमा नेपाल तामाङ घेदुङको नगर कमिटि गठन, ल्होछार मेला हुने
–राजु तामाङ सर्लाही, २८ माघ । सर्लाहीको इश्वरपुर नगरपालिकामा शनिबार नेपाल तामाङ घेदुङको नगर कमिटि गठन भएको छ । सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको प्राङ्गणमा बसेको भेलाले जनक लाल स्याङबाको अध्यक्षमा १३ सदस्यीय नगर कमिटी चयन गरेको हो । कमिटिको उपाध्यक्षमा अर्जुन गोले, कोषाध्यक्षमा तिर्थ माया स्याङबा, सचिवमा सुरेन्द्र गोले...
प्रदेश २ मा २१ कर्मचारी मात्र उपस्थित
महेन्द्रनगर, धनुषा, २८ माघ । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी...
प्रदेश ३ मा आज उपसभामुख चयन हुने, राधिका तामाङ निश्चित
मकवानपुर, २८ माघ । प्रदेश नम्बर ३ मा आईतबार उपसभामुखको निर्वाचन हुँदैछ । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा शनिबार बसेको प्रदेशसभाको बैठकले आज दिनको २ बजे उपसभामुख पदको निर्वाचन सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको थियो । आज बिहान ११ देखि १२ बजेको बीचमा उपसभामुख पदको उम्मेदवारी दर्ता गर्ने...
जनहित बन उपभोक्ता समितिको ११औ साधारणसभा सम्पन्न
बारा २७ माघ । बाराको सिमरामा रहेको जनहित बन उपभोक्ता समितिको ११औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बार्षिक साधारणसभाको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ ‘क’ का प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेशसभा सदस्य विश्वकर्माले बन र बन्यजन्तुको संरक्षण गर्न...
सगरमाथा मापन पूर्वतयारीका लागि टोली सिरहातर्फ
काठमाडौँ, २७ माघ । सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ । सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी...
नवनिर्वाचित सभामुख श्रेष्ठद्वारा पदबहाली
हेटौँडा, २७ माघ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई आज अपराह्न हेटौँडामा सभामुख पदको शपथ ग्रहण गराएकी छिन। श्रेष्ठले प्रदेशसभा सचिवालयमा आजै साँझ पद बहाली पनि गरेका छन् । उनले त्यस अवसरमा मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका...
सानुकुमार श्रेष्ठ : तीन दशकको राजनीतिपछि प्रदेश सभामुख
काठमाडौँ, २७ माघ । स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ । आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा ९एमाले० नेतृत्वको निर्देशनबमोजिम सभामुखमा...
प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध,आजै शपथ ग्रहण
मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध भएका छन् । ३ नम्बर प्रदेश अन्तर्गत मकवानपुरको हेटौँडामा आज निर्वाचन गर्ने भएता पनि तोकिएको समयअवधिमा श्रेष्ठको मात्र उम्मेदावारी परेपछि उनी निर्विरोध भएका हुन् । आज बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्ने कार्यसूचि थियो तर...
मनहरी गोली काण्डको सनसनीपूर्ण रहस्य खुल्यो, पक्राउ परे गोली हान्ने दम्पत्ति
मकवानपुर, २७ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सानो भावर जंगलमा यही माघ २४ गते गोली प्रहार गरि २ जनालाई घाईते बनाएको आरोपमा मनहरीका एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटनास्थलबाट बारुद, कटुवा पेस्तोल तथा प्रेशरकुकर बम सहित विभिन्न विष्फोटक पदार्थ समेत भेटिएको छ...
माओवादी केन्द्र थाहा नगर कमिटिको अधिवेशन हुँदै
थाहा नगर, २७ माघ । नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको नगर अधिवेशन अहिले हुँदैछ । थाहानगरको जेसीज सभाहलमा शुरु भएको अधिवेशनको माओवादी नेता बलराम बलले उद्घाटन गरेका हुन् । अधिवेशनले नयाँ नगर कमिटि चुन्नेछ । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, विष्णु विष्ट, अरुण रायमाझी, एमालेका राजु नापित...








