समाचार

यसरी भयो ३ नम्बर प्रदेशमा नियुक्त दुई मन्त्रीको सपथ ग्रहण (फोटो फिचर)

-चन्द्र घलान मकवानपुर, २९ माघ । सोमबार मात्रै पदभार ग्रहण गरेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेल सहितको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला तथा कानुन...

प्रदेश ३ मा ३ सदस्यीय मन्त्री मण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २९ माघ । सोमबार मात्रै पदभार ग्रहण गरेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेल सहितको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला...

शिवरात्रिमा सहज दर्शनका लागि ट्राफिक व्यवस्थापन

काठमाडौँ, २९ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो । महाशाखाका...

मुस्ताङमा हिमपात

मुस्ताङ, २९ माघ । हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ । जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक...

जलाएर, एसिड छर्केर गरिने हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

ललितपुर, २९ माघ । नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि...

एकीकृत बस्तीको पर्खाइमा केरौँजावासी

गोरखा, २९ माघ । भूकम्प र पहिरोबाट गाउँबाट विस्थापित गोरखाको केरौँजावासी सुरक्षित घडेरीको खोजीमा छन् । भूकम्प गएको ३४ महिना हुँदासमेत यहाँका बासिन्दालाई पुनःस्थापना गर्न सरकारले एकीकृत बस्ती निर्माणको थालनी गर्न सकेको छैन । घर बनाउन सरकारबाट अनुदान लिएका केरौँजावासीले सुरक्षित घडेरी अभावले घर बनाउने आँट गरेका छैनन् ।...

एशियाली विकास बैँकले दियो रु १० अर्ब ऋण सहयोग

काठमाडौँ, २९ माघ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा...

११८ किलोग्राम सुन बरामद

मेलम्ची, २९ माघ । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका...

फरार अपराधी २० वर्षपछि पक्राउ

बुटवल, २९ माघ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ ९हाल देवदह नपा–१२० बस्ने...

मुख्यमन्त्री डोरमणि पौडेलको लिष्टमा मन्त्री बन्नेहरु यस्ता छन् (नामावली सहित)

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २९ माघ । सोमबार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा डोरमणि पौडेलले पदभार ग्रहण गरेसँगै ३ नम्बर प्रदेशको मन्त्री मण्डल कसरी बन्छ र को–को त्यसको सदस्य हुन्छन् भन्ने कौतुहलता सबैमा छ । आजै केशव स्थापित र रामेश्वर फुयाँल सहितको सानो आकारको मन्त्री मण्डल बन्ने चर्चा...