समाचार
ट्र्याक्टर दुर्घटना हुँदा चारको मृत्यु
अछाम, १३ फागुन । रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा...
कोलकातामा ‘पानीघट्ट’
काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश...
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै
पोखरा, १३ फागुन । युएसएडको सहयोग र शिक्षा मन्त्रालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम (इजिआरपी) प्रभावकारी बन्दै गएको छ । कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको छलफलमा कक्षा १, २ र ३ का बालबालिकाको पठन सीप विकासमा युएसएडअन्तर्गत इजिआरपी कार्यक्रमले कास्कीलगायत छ जिल्लाका बालबालिकाका लागि समुदायमा आधारित यस...
निर्माण भयो मलामी विश्रामस्थल
चितवन, १३ फागुन । प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ । भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका...
प्रदेश ३ को प्रदेशसभा बैठक आज, प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन पेश हुने
-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज प्रदेशसभा बैठक बस्दैछ । फागुन १३ गते दिउँसो ४ बजे बस्ने गरि गएको माघ २८ गते स्थगित गरिएको बैठक आज निर्धारित समयमा हुने प्रदेशसभा सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए । आजको बैठकको सम्भावित...
साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुद्धढ हुने
बर्दिवास, १३ फागुन । साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताउनुभयो ।...
रु पाँच करोड ७१ लाखभन्दा बढी गर्यो राजश्व संकलन
खजुरा, बाँके, १३ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३...
बिक्री हुन छाडे गाउँमा राडीपाखी
जाजरकोट, १३ फागुन । बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय...
काँग्रेस बैठकले गर्ने भयो संसदीय दलको विधान अनुमोदन
काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।...
बसको ठक्करबाट एकको ज्यान गयो
इनरुवा, १३ फागुन । सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...








