समाचार
गुम्बा विहार संघद्वारा ध्यानाकर्षण
मकवानपुर १५ चैत । देशभरि रहेका गुम्बा विहारहरुको संरक्षण, संवद्र्धन तथा पुनर्निर्माणमा सहयोग गर्दै आएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति सरकारले खारेज गर्ने प्रकृया अघि बढाएको भन्ने सूचना बाहिर आएको भन्दै गुम्बा विहार संरक्षण संघ मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष निरु थिङको अध्यक्षतामा...
विप्लव नेताको घरमा पक्राउ पुर्जी टाँस्न गएका कर्मचारीलाई गाउँलेले लखेटे
काठमाडौँ, १५ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् । प्रकाण्डको नाममा पक्राउ पुर्जी लिएर कालिकोटको माल्कोटस्थित उनको घरमा पुगेका सरकारी कर्मचारीहरुलाई गाउँलेहरूले लखेटेका हुन् । बिहिबार दिउसो सरकारी कर्मचारीसहितको...
पत्नी पिडीत श्रीमानको मन दुखाउने कथा यस्तो छ
– सञ्चिता घिमिरे ललितपुर, १५ चैत । केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको...
अटोको भाडा कम तोकिएको भन्दै आन्दोलन, प्रहरीद्वारा लाठी चार्ज
धनुषा, १५ चैत । धुनषामा ई–रिक्साको भाडा कम तोकिएको भन्दै ई–रिक्सा चालक तथा धनीहरु विरोधमा उत्रिएका छन् । विवाद बढेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ । अप्रिय घटना हुन नदिन भन्दै प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि समान्य लाठी चार्ज गरेको हो । एक साता अघि धनुषाका प्रमुख जिल्ला...
हेटौँडालाई स्थायी राजधानी कायम गर्न माग गर्दै विद्यार्थी सडकमा, सार्न खोजिए आन्दोलन गर्ने चेतावनी
मकवानपुर, १५ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नुपर्ने भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन् । बुधबार केहि सांसदले ३ नम्बर प्रदेश सभा सचिवालयमा तिन नम्बर प्रदेशको राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि प्रस्ताव दर्ता गरेपछि विद्यार्थीहरु त्यकसो विरोध गर्दै हेटौँडालाई नै स्थायी राजधानी कायम गर्न...
मुख्यमन्त्री र मन्त्री नै झाडु बोकेर सरसफाईमा, सेना र स्थानीयको सहयोग
सुर्खेत, १५ चैत । श्रमको सम्मानका लागि प्रत्येक महिनाको १ गते र १५ गते श्रम गर्ने निर्णय भए अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले विहीबार बुलबुलेको सरसफाई गरेका छन् । उनीहरुले सुर्खेतको मुख्य पर्यटकीयस्थल बुलबुलेको सरसफाई गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरु नै झाडुु र सरसफाईका समान हातमा लिएर...
विप्लवको वारेन्टपछि प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं, १५ चैत । नेत्रविक्रम विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिलाई तिब्रता दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो स्वार्थ, अहम र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नभएको बताएका छन् । जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा...
जंगलमा लागेको आगो मकवानपुरको गाउँमा, अन्य ठाउँमा सहित साढे ४७ लाख क्षति
काठमाडौँ, १५ चैत । मकवानपुरसहित मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि साढे ४७ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परि ४७ लाख ५८ हजार क्षति भएको हो । मकवानपुरको मनहरी गाउँपालिका–८ देउकोट स्थित जंगलमा लागेको आगो हावाहुरीले उडाउदा सोही ठाउँ बस्ने आकाश थिङको कच्ची घरमा आगलागी...
स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृत, यस्तो छ हालको संख्या र कायम गरिएको दरबन्दी
काठमाडौँ । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को हिजो साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह ९७५३ र जिसस ७७० मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए...
२ जना मृत फेला, एक जनाको बेहोस् भएर मृत्यू
काठमाडौँ, १५ चैत । मुलुकका विभिन्न स्थानहरुमा दुई जना मृत अवस्थामा फेला पर्नुका साथै एक जनाको बेहोस भएर मृत्यू भएको छ । सुनसरीको रामधुनी नगरपालिका–८ कालीझोडा बस्ने ४० बर्षीय आशा कुमार चौधरी बुधबार सोही नगरपालिका–२ बसहा स्थित आप्mनै बारीमा मृत अवस्थामा फेला परेकी छिन् । बर्दियाको गुलरिया नगरपालिका–७ स्थित...










