समाचार
पशुपति क्षेत्रबाट भिक्षुहरु हटाएपछि भात खाने मान्छे गायब
काठमाडौँ, २२ चैत । पशुपति क्षेत्रबाट फुटपाथका मगन्तेलाई स्थानान्तरण गरिएपछि मगन्तेको पेटमा तातो भात परोस् भन्ने मनसुवाका साथ दाताद्वारा राखिएका सदावर्त गुठीको भान्सामा भात खाने मानिस नै हुन छाडेको छ । दैनिक ४० जना मगन्तेका लागि भाग पकाइँदै आएको बज्रघरको भान्सामा भात खाइदिने मानिस पाउनै छाडिएको छ । तत्कालीन...
एफसी महोत्तरी कोल्हवी गोल्डकपको फाईनलमा
–अनिल प्रित बारा, २१ चैत । प्रथम कोल्हवी गोल्डकप २०७४ को प्रथम सेमिफाईनल खेलमा एफसी महोत्तरी विजयी हुँदै फाईनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लव बारालाई टाईब्रेकरमा हराउँदै महोत्तरी फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् । दुवै टिमले राम्रो...
कार्प मकवानपुरद्वारा मामाघर नेपाललाई सहयोग
मकवानपुर, २१ चैत । मकवानपुरमा युवाहरु सामाजिक कार्यमा लागिपर्न थालेका छन् । पछिल्ला दिनहरुमा यहाँस्थित बालगृह, सामाजिक संघसंस्था, वृद्धाश्रम लगायतका संस्थाहरुमा गइ आफुले सकेका सेवा दिन युवाहरु लागी परेका हुन् । यसैको निरन्तरता स्वरुप विभिन्न सामाजिक कार्यमा अग्रसर कार्प मकवानपुरसँग आवद्ध युवाहरुले हेटौँडामा रहेको मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेका...
मकवानपुरका तालिम प्राप्त डकर्मीले दिए परीक्षा
शिव चौलागाँई मकवानपुर २१ चैत । मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिले लिएको परीक्षामा सहभागी भएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरी भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धि ५० दिने तालिममा सहभागी भएका उनीहरुले सरकारबाट मान्यता प्राप्त दक्ष डकर्मी बन्नका...
स्वेच्छिक अवकास प्रकरण : लालबाबु र कर्मचारी सङ्गठनबीच जुहारी
काठमाडौं २१ चैत । कर्मचारी समायोजन अन्तर्गत स्वेच्छिक अवकासको विषयमा मन्त्री र कर्मचारी सङ्गठनबीच जुहारी चलेको छ । सार्वजनिक कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको स्वेच्छिक अवकास रोक्ने बताउँदै आए पनि औपचारिक निर्णय भने भएको छैन । मन्त्रीले स्वेच्छिक अवकास रोक्ने बताए पनि कर्मचारी सङ्गठन...
पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ सुरु, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन
–चन्द्र घलान मकवानपुर, १९ चैत । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति पदमपोखरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गरेका...
किसानको लागि मौसम उपयुक्त बन्दै , मुलुकको विभिन्न स्थानहरुमा केहि दिन अझैं बर्षा हुने
काठमाण्डौ २१ चैत । काठमाण्डौ उपत्यका साथै मुलुकको अन्य पुर्वी तथा पश्चिमी क्षेत्रमा केहि दिन मौसममा बदली भई बर्षा हुन सक्ने जल तथा मौसम बिज्ञान विभागले जानकारी दिएको छ । बर्षा सुरुभएसंगै मुलुकका किसानहरुलाई खेतीपातीका लागि मौसम समेत उपयुक्त भएको छ । मौषमविदहरुको अनुसार भारताको गुजरात नजिकै अरब सागरमा...
फोनिज बाराको पहिलो अधिवेशन सम्पन्न
बारा , २१ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) जिल्ला कार्यसमिति बाराको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पत्रकार दुष्यन्त चौधरीलाई सर्वसम्मतले चयन भएका छन् । समितिको खुल्ला उपाध्यक्षमा प्रकाश श्रेष्ठ , महिला उपाध्यक्षमा मनोरमा चौधरी , सचिवमा अनिल प्रित चौधरी , कोषाध्यक्षमा मिरा चाम्लिङ राई ,...
अन्तर्राष्ट्रिय धार्मिक पर्यटन महोत्सव बैशाख ७ देखि
काठमाडौं, २० चैत्र । स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति, गोठाटार नवतन धामले अन्तर्राष्ट्रिय धार्मिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । २०७५ बैशाख ७ गते सुरु हुने महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । धार्मिक पर्यटन महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी सोमबार राजधानीमा...
बारा, पर्सा र धादिङमा आगो लाग्दा क्षति
बारा / पचरौता नगरपालिका–४ टेडा गुलेरीया बस्ने रमन रामको दुई वटा एक तले झुप्रो घरमा आगलागी हुँदा धनमालको क्षति भएको छ । प्रहरी अनुसार, बिरेन्द्र रामको एक तले झुप्रो घरमा समेत आगो लागेको छ । आगो लाग्दा चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगोमा परी ६०...










