समाचार

जुवा तास खेल्ने ३ जना पक्राउ

काठमाडौँ, २२ चैत । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २ सय १ नम्बरको कोठामा तास खेलिरहेका ३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीहरुको साथबाट नेपाली ५१ हजार ६ सय रुपैयाँ, साउदी रियल २ सय ८५, भारतीय ३...

रुट परमिट खारेज गर्ने चेतावनीपछि यातायात व्यवसायी पछि हट्यो

काठमाडौँ, २२ चैत । रुट पर्मिट नै खारेज हुने डर भएपछि आन्दोलनरत यातायात व्यवसायीहरु प्छि हटेका छन् । यातायात क्षेत्रमा ‘सिन्डिकेट’ लाद्न पाउनुपर्ने मागबाट यातायात व्यवसायी पछि हटेका हुन् । विगत चार दिनयता काठमाडौको कोटेश्वर हँुदै बनेपा पनौती चल्ने सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रेका व्यवसायीले बिहीबारबाट पूर्ववत अवस्थामा...

माडीमा पहिलो मेयर कप फुटबल चैत्र ३० गतेबाट

भरतपुर, २२ चैत । माडीमा पहिलो मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता बसन्तपुर खेल मैदान हुदैछ । नयाँ वर्षको अवसर पारेर सुरु हुन लागेको प्रतियोगिता यही चैत ३० गतेदेखि सुरु हुदैछ । प्रतियोगिताको...

पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ जारी, भक्तजनको भिड

मकवानपुर, २२ चैत । हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति हिजोबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज दोश्रो दिन पनि जारी छ । विद्यालयको हाताभित्र जारी महायज्ञमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञस्थलमा बिहानी...

ओम वृद्धाश्रममा फलफुल, नगद र दुध वितरण

मकवानपुर, २२ चैत । मकवानपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघले हेटौँडा चौकी टोलमा अवस्थित ओम वृद्धाश्रममा सहयोग गरेको छ । संघले आफ्नो रजत जयन्ती तथा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बृद्धाआश्रमलाई फलफुल, पाँच हजार पाँच सय पचपन्न रुपैया नगद र १५ लिटर दुध वितरण गरेको हो ।...

हेटौँडा लेडि जेसिजद्वारा मानव सेवा आश्रममा आश्रितलाई खाना

मकवानपुर, २२ चैत । हेटोँडा लेडि जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्र्तगत आज मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाईएको छ । सडक जीवन विताईरहेकाहरुलाई आश्रय दिईरहेको आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई आज एक छाकको खाना खुवाईएको जेसिजकी अध्यक्ष गमला राजभण्डारीले बताए । यसअधि सप्ताहब्यापि कार्यक्रम अन्र्तगत हिजो रक्तदान तथा वतृत्वकला कार्यक्रम भएको थियो...

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठक आज साँझ बस्दै

मकवानपुर, २२ चैत । प्रदेश ३ मन्त्रीपरिषद बैठक आज बेलुकी ५ बजे बस्दैछ । मुख्यमन्त्रीको कार्यालयमा बस्ने बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विद्येयक, प्रदेश सभा सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी कानुन र स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयक माथि छलफल हुने आन्तरिक...

बाढी पिडीतिको राहत रकममा जनप्रनिधिको कमिसनको खेल, प्रतिपरिवार १० हजार असुली

विराटनगर, २२ चैत । मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्‍यो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । कौशल्याले भनिन्, ‘बाढीले घरवारविहीन बनाएका हामीलाई...

मेयरविरुद्ध वडाध्यक्ष अनशनमा

सर्लाही, २२ चैत । मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिकाका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन्। आजको नागरिक दैनिकमा समाचार छ । मेयर अभय सिंहले आफ्नै भाइको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरूसँग कुनै सल्लाह नै नगरी...

यात्रुसँग उठाएको भाडाको एक रुपैयाँ कर नतिर्ने यातायात व्यवसायीको कालो कर्तुतको भण्डाफोर

कठोर सत्य: राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन्आ खिर किन बलियो छ यातायात सिन्डिकेट ? शिर्षकमा आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा...