समाचार

हेटौँडाको ऋद्धिसिद्धी सिमेन्ट फ्याक्ट्रीमा आगलागी, विभिन्न स्थानको आगलागीबाट करिब १ करोड धनमाल जल्यो

काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा करिब १ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित ऋद्धिसिद्धी सिमेन्ट फ्याक्ट्रीमा रहेको एसटि प्यानलमा शनिबार आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । रौतहटको गौर नगरपालिका–१ रामजानकी धर्मशाला नजिक बस्ने...

पानीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं, २ बैशाख । चितवन र मोरङमा पानीमा डुबेर २ जनाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–१० पुजा फनपार्कस्थित स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१७ बस्ने २१ बर्षीय कालु गुरुङको शनिबार डुबेर मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार...

५ जना मृत अवस्थामा फेला

काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानहरुमा ५ जना मृत अवस्था भेटिएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप क्षेत्रमा लेवर काम गरी हिड्ने नुवाकोट धुन्चेश्वर गाउँपालिका–१ का ५१ वर्षीय लोकमान थिङ नैकाप झोलेटोलस्थित पेटीमा आइतबार मृत अबस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रश्मी बुढाथोकीको रोयल बुटवल...

सवारी दुर्घटनामा १० को मृत्यू, १३ घाइते

काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानमा भएको छुट्टा–छुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यू हुनुका साथै १३ जना घाईते भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा.१७ च ९३३० नम्बरको गाडीले बा.८० प ९२२३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक...

‘नेपाली माटो सुहाउँदो समाजवाद खोजिनुपर्ने’

झापा । नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ । शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा भइसके पनि आन्तरिक उत्पादनको अवस्था कमजोर रहेकाले सामाजिक न्यायसहितको समाजवाद तत्काल कार्यान्वयन गर्न असम्भव हुने औँल्याए । उनीहरुले...

पौडी खेल्ने क्रममा ४ जना बेपत्ता

काठमाडौं, २ बैशाख । नेपालका विभिन्न स्थानमा पौडी खेल्ने क्रममा ४ जना बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा शनिबार रिप्दीकोट गाउँपालिका–३ हार्थोक बस्ने १८ बर्षीय संगम कार्की र सोही स्थान बस्ने १८ बर्षीय आयुस खनाल नदीमा डुबेर बेपत्ता भएका छन् । कपिलवस्तुको...

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा ‘मनकामना मन्दिरमा लुट’

– पूर्णप्रसाद मिश्र गोरखा । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि...

मकवानपुर र पर्सामा १४ केजी गाँजा बरामद

काठमाडौं, २ बैशाख । मकवानपुर र पर्सामा गरि १४ केजीभन्दा बढी गाँजा बरामद भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले छोडेर गएको झोलाबाट लागूऔषध गाँजा ४ किलो २ सय ७० ग्राम शनिबार बरामद भएको छ । प्रहरी चौकी लेवटको प्रहरीले उक्त ठाउँमा जाँच गर्ने...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिए कडा निर्देशन

काठमाडौं, २ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरुले निर्भिक र निडर भई निष्ठाकासाथ काम गर्नुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले उक्त कुरा...

पदमपोखरी स्वास्थ्य शिविरमा १६४ जनालाई सेवा, एक जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै

–चन्द्र घलान हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज भएको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६४ जना महिलाले सेवा लिएका छन् । पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।...