समाचार
मकवानपुरका बर्तौला अनेरास्ववियु केन्द्रीय कमिटिको कार्यवाहक अध्यक्ष
काठमाडौैँ, १० बैशाख । अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष मकवानपुरे विद्यार्थी नेता महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । बर्तौलालाई अखिलले आइतबारदेखि नै लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले आफ्नो कार्य व्यस्तताका कारण अखिललाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै...
प्रदेश ३ को लोगो र सांसदलाई पोषाक निर्धारण
हेटौँडा, १० बैशाख । प्रदेश नम्बर ३ को लोगो र सांसदहरुका लागि पोषाक निर्धारण गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले लोगो र पोषाक निर्धारण गरेको हो । लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिुर र स्यम्भुको आँखा अंकित गरिएको छ । त्यस्तै पोशाकमा कालो कोट ,...
ढुवानीमा पनि सिण्डीकेट, यसरी ठगिन्छन् उपभोक्ता
-सन्तोष न्यौपाने काठमाडौँ, १० बैशाख । गतवर्ष नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरहवाबाट काठमाडौं निर्माण सामग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँभन्दा धेरै तिर्न बाध्य भए । ढुवानी व्यवसायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी सुख पाएनन्। ‘मैले आफै २० हजार भाडा...
देशभर ७१ जटा मात्र दमकल
काठमाडौँ, १० बैशाख । गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए । यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन् । उपत्यकामा मध्यम खालको अगालागी दैनिकजसो नै भईरहेको हुन्छन् । काठमाडौं महानगरपालिका घटना हुने गरेको...
२५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्था रित्तै, औषधिको हाहाकार
-दिनेश गौतम काठमाडौँ, १० बैशाख । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको सन्देश बोकेर तल्लो तहबाट...
पत्रकार महासंघ प्रदेश ३ मा १३ जना निर्विरोध अध्यक्षमा अधिकारी र विष्ट भिड्ने (अन्तिम नामावली सहित)
–चन्द्र घलान मकवानपुर, ९ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावमा प्रदेश ३ मा १३ जना निर्विरोध भएका छन् । आज मुख्य निर्वाचन अधिकृत नवराज शर्माद्वारा हस्ताक्षरित अन्तिम नामावली अनुसार महासचिव, उपाध्यक्ष, खुला सचिव, कोषाध्यक्ष, महिला सदस्य, दलित सदस्य, आदिवासी जनजाति सदस्य, मधेसी...
खाजा घरमा यौनलिला, ३४ जना पक्राउ
काठमाडौँ, ९ बैशाख । खाजा घर संचालन गर्ने नाममा यौन धन्दा गरेको आरोपमा प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुले शनिबार राति गोंगबु क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । सो क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा प्रहरीले गरेको संयुक्त छापा मार्दा ती यौन व्यवसाय सञ्चालन गर्ने,...
दुबईमा चलचित्र ऐश्वर्यको च्यारिटी शो हुने
यूएई, ९ बैशाख । नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको...
बाल विवाह बिरुद्ध मनहरीका जनप्रतिनिधि
मकवानपुर, ९ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिले बालविवाहबिरुद्ध कार्ययोजना निर्माण गरेका छन् । राज्यले विवाह गर्ने उमेर २० बर्ष तोकेपनि १५–१६ बर्षको उमेरमा विवाह गर्ने क्रम नरोकिएपछि गाउँपालिकाले कार्ययोजना निर्माण गरेको हो । प्लान नेपाल मकवानपुरको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि बालविवाहबिरुद्धको राष्ट्रिय रणनीतिक योजनाका बारेमा जानकारी...
ठेकेदारले रोक्यो मेलम्ची, सपना मात्र बन्ने भो
-श्रीधर खनाल काठमाडौँ, ९ बैशाख । सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । मेलम्ची खानेपानी विकास...










