समाचार
एमालेसँग आसावादी ३ नम्बर प्रदेश मूख्यमन्त्री पौडेल
हेटौँडा, १२ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को समृद्धिका विषयमा नेकपा एमालेले धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा बोल्ने क्रममा मुख्यमन्त्री पौडेलले अरु प्रदेश भन्दा ३ नम्बर प्रदेश अगाडि रहेको भन्दै यो प्रदेशलाई अझ...
हेटौँडामा यातायात व्यवसायीद्वारा यातायात व्यवसायीलाई नै चेतावनी
हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा भइरहेको सिण्डीकेटका विरुद्ध कडा कदम चालेपछि आन्दोलनको तयारी गरेको नारायणी यातायात व्यवसायी संघले यातायात व्यवसायीलाई नै चेतावनी दिएका छन् । संघको यहि २१ गते घोषित आन्दोलनको समयमा कुनै व्यवसायीले यातायातको साधन सञ्चालन गरेमा नारायणी यातायात व्यवसायी संघबाट पाउने सबै सेवा नपाउने र...
न्यूरेनीमा दुर्घटनामा परेका युवकको मृत्यू, चुच्चेखोलामा महिला घाईते
हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा–७ न्यूरेनीमा भएको दुर्घटनामा घाईते भएका युवकको उपचारको क्रममा आज मृत्यू भएको छ । कान्ति लोकपथ अन्तरगत हेटौडा–७ न्यूरेनीमा चौघडाबाट हेटौँडा आउँदै गरेको ना ९ प ८२५७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट गईरहेको ना ७ ख ७९५६ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा हेटौँडा–१ लालझाडीका २५...
पत्रकारको निर्वाचनमा मकवानपुरका जनप्रतिनिधिहरुले पनि मतदान गर्दै
मकवानपुर १२ बैसाख । नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको आसन्न बैसाख २२ गते हुने निर्वाचनमा मकवानपुरका ३ जना जनप्रतिनिधिहरुले पनि मतदान गर्दै छन् । मकवानपुरका विभिन्न संचार माध्यममा आवद्ध रहेर पत्रकारीता गर्दै आएका उनीहरु स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि बनेका थिए । उनीहरुले पनि मत दिन पाउने विषय अहिले...
हेटौँडामा १६ हप्ते कृषक पाठशालाको उद्घाटन
हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा १६ हप्ते आइपिएम कृषक पाठशालाको उद्घाटन गरिएको छ । वडा नम्बर १ का २५ जना महिला र पुरुष सहभागी पाठशालाको उद्घाटन गरिएको हो । १ नम्बर वडाको कृषि विकास समिति अध्यक्ष कृष्णबहादुर पराजुलीको अध्यक्षता र वडा नम्बर...
पदमपोखरीमा भूमिगत जलश्रोत सिंचाई आयोजना, स्थानीय सरकारको लगानी कुर्दै उपभोक्ता
–चन्द्र घलान हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित आग्रल टोलमा ‘पान्तले भूमिगत जलश्रोत सिँचाई आयोजना’ को काम धमाधम भइरहेको छ । पान्तले भूमिगत जलश्रोत सिंचाई उपभोक्ता समितिका अध्यक्ष महानन्द सापकोटाका अनुसार भूमिगत जल सिँचाईका लागि ११५ मिटर गहिराईको ईनार खनिसकिएको र पानी समेत निस्की...
सुन तस्करी प्रकरण : मकवानपुरका एसपी थुनामा, इटहरीका डिएसपी फरार
-गौरव पोखरेल काठमाडौं, ११ वैशाख । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नं. गणको थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय,...
धरहरा पुननिर्माण प्राधिकरण आफैले गर्ने
काठमाडौँ ११ बैसाख । भूकम्पबाट ध्वस्त भएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । मंगलबार सिंहदरबार स्थित पुनर्निर्माणको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले धरहरा बनाउन लागेको जानकारी दिएका हुन् । उनले धरहरा निर्माणका लागि १५ दिनभित्र टेन्डर आह्वान गर्ने र असार...
खोला नखनी विकास निर्माणको काम अधि बढेन सिडिओ : बुढा
मकवानपुर ११ बैसाख । मकवानपुरका क्रसर उद्योगहरुले फेरी अबैधानिक रुममा खोला उत्खनन् गर्न थालेका छन् । मकवानपुरका सिडियोलाई यसबारे जानकारी गराउँदा विकास निर्माणको कामलाईनै प्रभाव परेको कारण आफुहरुले खुलाएको खुलासा गरे । मकवानपुरमा नबिकरण नभएका क्रसर उद्योगहरुमा अबैधानिक तरिकाले थुपारीएका ढुङगा, गिट्टी, वालुवा जफत गर्नका लागि स्थलगत अनुगमन उपसमितिको प्रतिबेदनमा...
ईन्द्रसरोवर रनिङ शिल्ड देउराली सेवा समाजको पोल्टामा
-आशबहादुर लामा मकवानपुर, ११ बैशाख । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटबल प्रतियोगिता देउराली सेवा समाजले जितेको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिद्वारा अयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा लिटल स्टार युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि...










