समाचार

राजस्व छलेर ल्याइएका कपडासहित हेटौँडाबाट २ जना पक्राउ

मकवानपुर, ३ जेठ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा कर छली गरी ल्याइएका कपडासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ९ बस्ने ५० वर्षीया माईली गोले र सोही स्थानमा बस्ने ३० वर्षीया पूर्णिमा लामालाई नियन्त्रणमा लिएको हो । हेटौँडाबाट नारायणगढतर्फ जाँदै...

मकवानपुरबाट ३ सय लिटर घरेलु मदिरा र ठूलो परिमाणमा कच्चा पदार्थ जफत

हेटौँडा, ३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जेठ २ र ३ गते दुई दिनमा मकवानपुरका विभिन्न स्थानहरुबाट करिब ३ सय लिटर घरेलु मदिरा जफत गरेको छ । साथै ती अबैध घरेलु मदिरालाई सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागी पठाउने कार्य भइरहेको बताइएको छ । जेठ...

हेटौँडाको चोक–चोकमा मुख जोडेर मापसे चेकिङ

–बलराम पुडासैनी मकवानपुर, ३ जेठ । मकवानपुरमा हाल सवारी व्यवस्थापन लथालिङ्ग छ । सवारी पार्किङ ,सवारी जाँचको व्यवस्था भताभुङ्ग र लथालिङ्गको अवस्थामा रहेको बेलामा यस्तै हो भनेर चित्त बुझाएर बसे पनि ट्राफिक प्रहरीले मापसे चेकिङ गर्ने तरिका दयालाग्दो पाराको छ । मापसे गरेकोे वा नगरेको थाहा पाउने उपकरण वे्रथलाईजर...

निरन्तर ओरालो लागेको शेयर बजार आज भने थामियो

काठमाडौँ ३ जेठ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । दुई...

बुधबार गोली लागेर घाईते भएका रुपन्देहीका धवलको आज मृत्यु

बुटवल ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।...

लागुऔषध नियन्त्रण ब्यूरोले गर्यो दुई भारतीय नागरीकलाई पक्राउ

काठमाडौँ ३ जेठ । नेपाल प्रहरी, एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले भारतीय नम्बर प्लेटको...

यस्तो बन्यो नेकपाको स्थायी कमिटी – नामावली पनि हेर्नुहोस्

काठमाडौँ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर बनेको नेकपामा ४३ सदस्यीय स्थायी कमिटि रहने भएको छ । जसमा एमालेका २५ जना र माओवादी केन्द्रका १८ नेताहरु रहने निर्णय भएको छ । दुबै पार्टीले टुङ्ग्याएको स्थायी कमिटीको नामावली यस प्रकार छ । बैठकले यि नामहरु टुङ्ग्याएको छ ।...

समयमा निकासा नहुँदा कर्णालीका विद्यालय मर्कामा

सुर्खेत ३ जेठ । जिल्ला शिक्षा कार्यालयहरु खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा कर्णालीका विद्यालय मर्कामा परेका छन् । समयमा अख्तियारी नआउँदा कर्णालीका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०६४ अनुसार २०७४ चैत २८ गतेपछि जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा...

इस्लाम धर्मावलम्बीको रमजान शुरु

मकवानपुर ३ जेठ । इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि शुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका...

मकवानपुुर उद्योग वाणिज्य संघले गर्यो कर शिक्षा तालिम प्रदान

मकवानपुर ३ जेठ । मकवानपुर उद्योग वाणिज्य संघले कर शिक्षा सम्बन्धी तालिमको आयोजना गरेको छ । व्यवसायीहरुलाई करशिक्षा सम्बन्धी तालिम प्रदान गरी कर सम्बन्धी हर हिसाव राख्न सहज होस भन्ने उदेश्यले उक्त तालिमकोृआयोजना गरीएको मउवा संघले जनाएको छ । स्रोतको अनुसार व्यवसायीहको दैनिक व्यवसायीक कारोवारको हिसाव नियमानुसार भए नभएको...