समाचार

बर्ड फ्लु रोक्न यसो गरिँदैछ नाकामा

रुपन्देहीँ, १४ जेठ । चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइन चेक पोष्टलाई...

अब संघीय समाजवादी फोरम पनि सरकारमा, यस्तो भयो सहमति

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली...

प्रेमीसँगै घुम्न आएकी युवती होटलमा मृत अवस्थामा फेला

नुवाकोट, १४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...

घाँसका लागि सामुदायिक वनमा आगजनी

डडेल्धुरा, १४ जेठ । डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा...

आफ्नै नातेदार पर्ने बालिकालाई पटक–पटक बलात्कार गर्ने पुरुषलाई ७ वर्ष कैद फैसला

तेह्रथुम, १४ जेठ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र...

प्रदेश ३ को प्रदेशसभा बैठकमा आज मूख्य न्यायधिवक्ता सम्बन्धी विद्येयक प्रस्तुत हुँदै

मकवानपुर, १४ जेठ । ३ नम्बर प्रदेश सभाको अहिले भइरहेको बैठकमा मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिँदै छ । बैठक दिउँसो २ बजेबाट सुरु भएको हो । यस अघि आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सरकारको एक सय दिनको...

धियाँलबाट भरुवा बन्दुक बाबुछोरा पक्राउ

मकवानपुर, १४ जेठ । अवैध भरुवा बन्दुकसहित मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाँलबाट २ जना पक्राउ परेका छन् । प्रहरीले बकैया १ बस्ने ५० वर्षीय कलबहादुर घलान र १७ वर्षीय टेकबहादुर घलानालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको संयुक्त प्रहरी टोलीले...

बानियाँले संसदमा नेकपाको सरकारलाई यसरी थर्काए, हेर्नुहोस् भिडियो

हेटौँडा, १४ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी...

हाँडीखोलाका २ जना भिमफेदी कारागार चलान

मकवानपुर, १३ जेठ । वि.सं. २०७२ साल मंसिर ५ गते जिल्ला अदालत मकवानपुरबाट वन मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरको साविक हाँडीखोलाका २ व्यक्तिहरु भिमफेदी कारागार चलान भएका छन् । जिल्ला अदालत मकवानपुरले साविक हाँडीखोला ४ का आत्मराम रुम्बा र दिनेश गोङ्बालाई १० दिन कैद भुक्तानका लागि आईतबार भिमफेदी...

संसदमा बानियाँको चेतावनी–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

हेटौँडा, १३ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी...