समाचार
६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ
काठमाडौं : तोकिएको समयमा काम नसकिए पछी कान्ति लोक पथको निर्माण कार्यको लागि फेरी म्याद थप्न माग भएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पुर्याइएको छ । केही काम बाँकी रहेकोले म्याद...
‘कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग’
काठमाडौं / सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । यस सम्बन्धी समाचार आजको कान्तिपुर दैनिकमा छ । संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको...
साँसद निरुदेवि पाललाई पेस्तोल ताकेको आरोपमा ७५ जना पक्राउ
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निरुदेवि पाललाई पेस्तोल मंगलबार साँझ कन्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौँ प्रहरीले शकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा खबर छ । बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ,...
काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख
काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्र मा समाचार छापिएको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने...
राज्यमन्त्री शर्मालाई पक्राउ गर्न अदालतको परामादेश
जनकपुर । प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्रीलाई पक्राउ गर्न जनकपुर उच्च अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको छ । सशस्त्र प्रहरी बलका हवल्दार थमनबहादुर विकका हत्यामा आरोपी रहेका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीको नाममा अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल...
यसरी भयो हेटौंडाका पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन
मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडामा रहेका पानी उत्पादक कम्पनीहरुको अनुगमन मकवानपुरको प्रशासनले गरेको छ । माई चोईस , आक्वा टाईम र अमृत जल नामक पानीमा किरा भेटिएको समाचार तु खबरमा प्रकाशन भएपछि जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला निकायका प्रमुख र पत्रकारहरु सहित आज पानी कम्पनीहरुको अनुगमन भएको हो ।...
विद्यार्थीहरुको माग पुरा गर्न मकवानपुर बहुमुखी क्याम्पसले माग्यो ९० दिनको म्याद
मकवानपुर १७ साउन । मकवानपुर बहुमुखी क्याम्पस र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस समितिका विद्यार्थीहरुबीच आज छलफल भएको छ । क्याम्पस प्रशासनको लापरवाही भएको भन्दै सुधार गर्नको लागि विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका थिए । सोहि विषयमा आज क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच छलफल भई क्याम्पस प्रशासनले आफ्ना...
मुख्यमन्त्री ज्यू, छोड्दिनुस् मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारकको अध्यक्ष पद
बलराम पुडासैनी मकवानपुर १७ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विषयमा आजभोलि धेरैले चासो राख्न थालेका छन् । मुख्यमन्त्रीको विषयमा चासो राख्नु कुनै नौलो कुरा होईन तर उनी ३ नम्बर प्रदेशको मुख्यमन्त्री मात्रै होईनन् । उनी हाल मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारक विकास समिति हेटौंडाका अध्यक्ष...
दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट
काठमाण्डौ १७ साउन । नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गरे । कोरियन भाषालाई ईच्छाधिन...
मकवानपुरको प्रशासनले गर्यो पानी उत्पादक कम्पनीहरुको अनुगमन, माई चोईसको पानी भर्न रोक लागाइयो
मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडाका माई चोइस, आक्वा टाईम र अमृत जल नामक पानीमा कमिला तथा किरा भेटिएको हेटौंडावासीको गुनासो पश्चात तु खबरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा पानी उत्पादक कम्पनीहरुको आज अनुगमन गरिएको छ । अनुगमनका क्रममा माई चोईस नामक पानी उत्पादन गर्ने कम्पनी...










