समाचार

निरस तर इतिहास बिर्सँदैन भीमफेदी

हेटौंडा । मकवानपुरमा उल्लेख्य रुपमा पर्यटनस्थल देख्न सकिन्छ । मकवानपुरमा पनि पर्यटकहरु टाढा–टाढाबाट घुम्न आउने गरेको पाइन्छ । यात्रा गर्दा कतिपय प्राकृतिक वातावरणीय सौन्दर्यले मन लोभ्याउँछ । वातावरणीय दृष्टिले मानिसलाई ऊर्जाशील बनाउँछ । कतिपय पर्यटक विभिन्न ठाउँ घुम्दै जाँदा स्वर्गै पुगेको अनुभूति गर्छन् । हेटौंडा हुँदै छोटो दुरीको हेटौंडा–काठमाडौं...

नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी

मकवानपुर । नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् । मंगलबार भएको पहिलो अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा सजित कार्की, सचिवमा चेतबहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...

लागूऔषध खैरो हेरोइनसहित थापा पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ । थापालाई लागूऔषध खैरो हेरोइन ९७ ग्राम ७ मिलिग्रामसहित प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट...

बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर १९३ जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका ८ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका ५६ जना, लुम्बिनी प्रदेशका ३७ जना, कर्णाली...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१३८ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ...

६ वटा संसदीय समितिको बैठक आह्वान

काठमाडौं । संघीय सांसदअन्तर्गत बुधबार ६ वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन...

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज बुधबारबाट सुरु हुँदैछ । गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्न लागेको हो । जसअनुसार, बागमती प्रदेशका केन्द्रीय...

आजको मौसमः यी प्रदेशमा वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेकोले हाल ती प्रदेशहरुमा वर्षा भइरहेको महाशाखाले जानकारी...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको हो । उक्त बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ । यस्तै, बैठकमा केन्द्र तथा सातै प्रदेशको बन्द...

साफ यु–२० च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबारको खेलमा बंगलादेशलाई २–० ले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो । यसअघि समूह ‘ए’ को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । मंगलबार नै बंगलादेशले पनि श्रीलंकालाई...