समाचार
विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । आज २०८१ साल भदौ २२ गते शनिबार सन् २०२४ सेप्टेम्बर ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ । युरो एकको खरिद दर...
नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नवलपरासी । मोटरसाइकल र साइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल आपसमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक र साइकल चालक दुवै घाइते भएका...
आज निजामती सेवा दिवसः को को हुँदैछन् पुरस्कृत ?
काठमाडौँ । २१ औँ निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । निजामती सेवा ऐन २२ भदौ २०१३ मा जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा...
आज गणेश चतुर्थी: भगवान गणेशजीको पूजाअर्चना गरेर मनाइँदै
मकवानपुर । आज गणेश चतुर्थी हिन्दु धर्मावलम्बीहरुले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका मनाउँदैछन् । आजको दिनलाई गणेश भगवानको जन्मदिनको रुपमा मनाउने प्रचलन छ । भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मानिन्छ । साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ । मानिसहरूलाई आफ्नो...
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री असोज ४ गते अमेरिका आउने
गिरिजा अधिकारी न्यूयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते (सेप्टेम्बर २०) मा अमेरिका आउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीसहित भ्रमण दलका सदस्यहरु न्यूयोर्क आउन लागेका हुन् । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका अनुमोदन गर्दै प्रतिनिधिमण्डल गठन गर्ने निर्णय...
चल्न थाल्यो टिकटक
काठमाडौँ । सरकारले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको थियो । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता...
बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु
रौतहट । जिल्लाको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी महिलाको मृत्युपश्चात् यहाँको स्थिति तनावग्रस्त बनेको । पीडित परिवारले चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै अस्पताल घेरेका छन् । बर्थिङ सेन्टरमा अहिले ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले बढेसँगै मूल्यमा नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख...
खेलाडिहरुलाई व्यक्तित्व विकास सम्बन्धी तालिम
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि संघको आयोजनामा खेलाडिहरुका लागि व्यक्तित्व विकास सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । आ–आफ्नो खेलमार्फत् अन्तर्राष्ट्रिय मंचमा नेपालको पहिचान दिलाएका अन्तर्राष्ट्रिय खेलाडि तथा तथा सम्भावना बोकेका खेलाडिहरुलाई प्रशिक्षण दिन लागिएको हो । उक्त तालिममा विभिन्न दश खेलका ५० जना खेलाडिहरुको सहभागिता रहने...
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बस्नैछ । उक्त...









