समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको जानकी गाउँपालिका–७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९ सय २४...
वीपीको १११ औं जन्मजयन्तीको अवसरमा सरसफाई कार्यक्रम
मकवानपुर । नेविसंघ मकवनपुरले वीपी जयन्तीको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ केद्रिय कार्यसमितिले परिपत्र गरे बमोजिम हेटौंडाको हेटौंडा क्याम्पस परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको नेविसंघ मकवानपुर सचिव आशिष बास्तोलाले जानकारी दिए । नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेविसंघ हेटौंडा उपमहानगरपालिका...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २८...
सोमबार ५५ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले गिरावट आएको छ । आज नेप्से ५५ अंकले घटेरको बजार परिसूचक २ हजार ६४६ अंकमा झरेको छ । यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ९ अर्ब ३७ करोडको मात्रै कारोबार...
दुर्घटनामा परेर घाइते मकवानपुरका गौतमको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोकस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४६ वर्षीय उत्तम गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, भदौ २१ गते...
हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचाररत् बिरामीलाई फलफूल वितरण गरेको छ । सोमबार परेको १११ औँ वी.पी जयन्तीको अवसरमा संघले उक्त अस्पतालमा उपचाररत् ६० जना बिरामीलाई फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रम संघका अध्यक्ष हरि मुक्तानको संयोजकत्वमा भएको हो ।...
गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख
काठमाडौँ । गण्डकी प्रदेशमा स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या ११ लाख १६ हजार १४ पुगेको छ । एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशले जनाएको छ । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले...
लुम्बिनी प्रदेशका सांसद् केसी कारागार चलान
काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद् धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी...
काठमाडौँमा दुई जना मृत अवस्थामा भेटिए
काठमाडौँ । काठमाडौं–३१ स्थित सुकुम्बासी बस्ती र काठमाडौं–२६, रानीबारीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् । त्यस्तै रानीबारीमा कुमारी टोलमा डेरा...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीको निमन्त्रणामा देउवा छलफलका लागि बालुवाटार पुगेका हुन् । कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको...










