समाचार

स्वास्थमन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गरेका छन् । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिएका हुन् । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल...

भियतनाममा शक्तिशाली तुफानः ६० जनाको मृत्यु

काठमाडौँ । भियतनाममा शक्तिशाली तुफानका कारण ६० जनाले ज्यान गुमाएको त्यहाँका सञ्चार माध्ययमहरुले जनाएका छन् । उक्त तुफानलाई ‘यागी’ नाम दिएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द...

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि भेटियो

रौतहट । बकैया खोलाले बगाएर विगत ४ दिनदेखि बेपत्ता भएका एक जनाको भेटिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव भेटिएको प्रहरीले जनाएको छ । बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा शव भेटिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले...

मन्त्री काफ्लेद्वारा प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको स्थलगत अनुगमन

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको सोमबार स्थलगत अनुगमन गरेका छन् । मन्त्री काफ्लेले हेटौंडा–६ स्थित गौरीटार रंगशाला, हेटौंडा–१० स्थित पाउडर दूध तथा बटर उद्योग र हेटौंडा–११ मा निर्माणाधिन प्रादेशिक तरकारी थोक बजारको स्थलगत अनुगमन गरेका हुन् । प्रदेश सरकारको...

बकैया खोलाले बगाई बेपत्ता भएका माझी मृत भेटिए

मकवानपुर । बकैया खोलाले बगाई बेपत्ता भएका अकले माझी मृत अवस्थामा भेटिएका छन् । गत भदौ २१ गते बकैया खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका उनी भदौ २४ गते सोमबार मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार, २८ वर्षीय माझी बकैया–६...

स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई सहयोग

मकवानपुर । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल तथा वृद्वाश्रमलाई आर्थिक रकम सहयोग गरेको छ । हेटौंडा–६ मा रहेको उक्त सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा वृद्वाश्रमकोले स्थापना गरेको अक्षयकोषको लागि १० हजार ५५५ रुपैया रकम र...

नेकपा माओवादी भीमफेदी–२ को दोस्रो अधिवेशन सम्पन्न

मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि मोक्तानले प्रविधि मैत्रीपूर्ण र समाज रुपान्तरणमा लाग्न पर्ने उन्नत बिचार समाजमा...

वीपी विचार समाज मकवानपुरको आयोजनामा वृक्षारोपण कार्यक्रम

मकवानपुर । कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११ औँ जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोमबार वीपी विचार समाज मकवानपुरले वीपी जन्मजयन्तीको अवसर पारेर वृक्षारोपण तथा विचार गोष्ठि कार्यक्रमको आयोजना गरेको छ । वीपी विचार समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका बोम्जनलाई बधाई तथा शुभकामना प्रदान

मकवानपुर । मिस्टर नेपालको सेकेण्ड रनरअप हेटौंडाका आयुष बोम्जनलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । कार्यक्रम सोमबार टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ को आयोजना भएको हो । बोम्जन मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागी भएका थिए । हेटौंडा–१५ नम्बर वडाका निवासी बोम्जन मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धामा...

मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजाल नगदसहित सम्मानित

मकवानपुर । मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । रिजाल फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मानबाट सम्मानित भएका हुन् । फित्कौली डटकम संचालनको एघारौं वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजित एक कायक्रममा रिजाललाई २० हजार १ सय ५ रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । रिमाललाई...