समाचार
बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ ९०० रुपैयाँले बढेको जनाएको हो । यससँगै बुधबार सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार १००...
हातहतियारसहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट अवैध हातहतियारसहित गएराति दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीले...
हेटौंडामा महिला पत्रकारिताको विकासको निम्ति क्षमता अभिवृद्धि कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजनामा गरेको हो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो) तिर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथी चिलुवालले ...
निर्वाचन आयोगद्वारा कल सेन्टर सञ्चालन
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । आयोगले निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न मंगलबारबाट उक्त कल सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त कल सेन्टर बिहान ७ बजेदेखि साँझ...
लोसपाले स्थानीय तहका जनप्रतिनिधिको भेला बोलायो
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय जनप्रतिनिधिको भेला आह्वान गरेको छ । लोसपा नेपालले आज काठमाडौंमा बस्ने गरी स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको हो । भेलामा स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका...
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
बुटवल । नवलपरासीको सुस्तामा ट्रकले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने वर्ष ६५ का रामजी नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा...
उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनको तालिकाअनुसार आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको हो । त्यसअघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय तोकिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता...
पूर्वमन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री लिलाबल्लभलाई अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरस्लाई अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई ५ दिन...
चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गीत सार्वजनिक हुँदै
मकवानपुर । तामाङ भाषाको कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गीत सार्वजनिक हुँदैछ । उक्त गीत आगामी शुक्रबार दिउँसो ३ बजे ‘एचएमएम मिडिया’ युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएको नायक हेम कुमार तितुङले जानकारी दिए । अर्पण थिङको स्वर÷संगीत रहेको सो गीतको भिडियो हुत्त सन्जय लामाको निर्माण तथा...









