समाचार

आठ प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा क्रमशः ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक...

२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ । २० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको जनाइएको छ । यस्तै, सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य...

ठगी गरेको आरोपमा मकवानपुरका ब्लोनसहित तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले मकवानपुरका एकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन, चितवनको राप्ती नगरपालिका–७ घर भई ललितपुरको ललितपुर महानगरपालिका–१५ बस्ने ४४...

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । त्यसैगरी, आज दिउँसो १ः१५ बजे दोस्रो...

मोरङको ग्रामथानमा माओवादीका माझी र दैलेखको महाबुमा एमालेका शाही विजयी

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् भने दैलेखको महाबुमा नेकपा एमालेका जंगबहादुर शाहीले जित निकालेका छन् । ग्रामथानमा माझीले ६ हजार ९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५ हजार ३३३ मत...

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । विहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समय अनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ...

किवानिज क्लव अफ हेटौंडा नेपालको पद हस्तान्तरण

हेटौडामा किवानिज क्लव अफ हेटौंडा नेपालको चौथो पद हस्तान्तरण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव अफ हेटौंडा  वर्ष २०२३ र २४ का अध्यक्ष सुवर्ण केशर लामिछानेले वर्ष २०२४ र २५ को लागि गंगा प्रसाद पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।...

हेटौंडा उपमहानगरका वडामा शुन्य बन्यो माओवादी

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका १२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा कूल १९ वडामध्ये माओवादीले १२ नम्वर वडामा मात्रै जित निकालेको थियो । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख...

हेटौंडा-१२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

मकवानपुर । हेटौंडा-१२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७६ बदर भएको छ । बाँकी ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २०६३...

स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा ६८ प्रतिशत मात्रै मत खस्यो

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि ६८ प्रतिशत मात्रै मत खसेको छ । कुल ८ हजार ५३ मतदाता रहेको उक्त वडामा नयाँ नेतृत्व चयनको लागि ६८ दशमलव ०८ प्रतिशत अर्थात निबित मतपत्रसहित ५ हजार ४ सय ८६ मत खसेको...