समाचार

भान्जाको कुुटपिटबाट मामाको मृत्युु

मकवानपुर । भीमदत्त नगरपालिका वडा नम्वर १० तिलकेनीका ४२ बर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए । बुधबार राति लुहारकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई...

किन हुन्छ मुख गन्हाउने समस्या ?

कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले सामाजिक जीवन जोखिममा पुर्याउँछ । कसैमा मुख गन्हाउने समस्या छ भने मुखको दुर्गन्ध हटाउन चिकित्सकीय...

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

विप्लव र माधव नेपालबीच भेटवार्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसंग भेट गरेका छन् । महासचिव विप्लवले बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । महासचिव विप्लवले बुधबार...

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरी रहेका छन् । उनीहरुलाई बोर्डर...

म्याग्दीमा बाढी पहिरोले ८५ घर भत्किए

म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको...

भीमफेदीबाट बढी भाडा लिने सुमो प्रहरीको नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकिएको भन्दा बढी भाडा लिने सुमोलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६ बाट ना १ ज २४६१ नम्बरको टाटा सुमोलाई नियन्त्रणमा लिएको जनाएको छ । यात्रु बोकेर हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको उक्त सुमोले तोकिएको भन्दा बढी भाडा लिएकोले...

बकैया गाउँपालिकाले आगामी आवको लागि ल्याएको बजेट पारित

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट पारित भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि गत असार १० गते ल्याएको ७५ करोड ३३ लाखको बजेट पारित भएको हो । उक्त बजेट बुधबार भएको सातौं गाउँसभाबाट पारित भएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी...

मकवानपुरगढी गाउँपालिकाको बजेट पारित

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याइएको ७२ करोड रुपैयाँ बजेट पारित भएको छ । उक्त बजेट मकवानपुरगढी गाउँपालिकाको सातौं गाउँसभामा पारित भएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको गत असार १० गते ल्याएको सो बजेटमा सबै भन्दा धेरै सडक निर्माण,...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माधव नेपालको बचन

मकवानपुर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् । बुधबार प्रधामन्त्री देउवा नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए । भेटमा नेता नेपालले देउवालाई आफ्नो पक्षको सांसद्हरुले विश्वासको मत दिने आश्वासन दिएका छन् । नेता नेपालले आफ्नो...