समाचार

मकवानपुरमा निषेधाज्ञा साउन ७ गतेसम्म थपियो

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोगथाम तथा नियन्त्रणका लागि मकवानपुरमा जारी गरिएको निषेधाज्ञा अझै एक साता थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले आज असार ३१ गते राति १२ बजेदेखि साउन ७...

हेटौँडा–१४ का ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ का ३ दर्जनभन्दा बढी व्यक्ति नेकपा एमाले (ओली) मा प्रवेश गरेका छन् । बिहिबार हेटौँडा–१४ मयुरधापमा भएको एक कार्यक्रमबीच राप्रपा, नेपाली कांग्रेस, माओवादीलागयत विभिन्न पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले...

नेपाल समूहले गरेको जनघन्य अपराधको क्षमा हुँदैन : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूहले गरेको जनघन्य अपराधको क्षमा नहुने बताएका छन् । मुख्यमन्त्री पौडेलले आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपाल समूहको जनघन्य अपराधको क्षमा नहुने बताएका हुन् । उनले नेपाल...

मकवानपुरमा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पु्ष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४७ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा आज ५२ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा र ९५ जनाको पीसीआर परीक्षण...

ट्रकको ठक्करबाट असईको मृत्यु

बारा । रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको...

साउन ३ गतेको लागि सरकारले प्रतिनिधिसभा बैठक बोलायो

मकवानपुर । सरकारले साउन ३ गतेको लागि संसद बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा...

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

मकवानपुर । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको जनाइएको छ । यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । संसद पुनस्र्थापना र एमाले सत्ताबाहिर भएसंगै उनले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भोलि बस्ने...

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको कोरोना परीक्षण गरिने

मकवानपुर । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ। स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान साढे...

बहुमत पुग्ने पक्का भएपछि मात्रै देउवाले विश्वासको मत लिने

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुग्ने परिपक्क भएपछि मात्रै विस्वासको मत लिने दिन तय गर्ने भएका छन् । उनले प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अर्थात उनले अब २८ दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । देउवालाई विस्वासको मत दिने पक्षमा...