सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १५:०६
file-photo

मकवानपुर । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*