समाचार

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी...

जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब...

हेर्नुहोस् आज ०१ साउन २०७८ शुक्रवारको राशिफल

मेष आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनुहोला । मिथुन आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ । सिंह प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार...

प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वभाभिक, कांग्रेस एक ढिक्का छ– प्रवक्ता कोइराला

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाभिक भएको प्रतिक्रिया दिएका छन् । सदस्यता विवादको विषयमा तु खबरसंग कुराकानी गर्दै प्रवक्ता कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले यहाँ सबैले समान रुपमा आफ्नो धारणा अभिव्यक्त गर्न पाउने, सबैको मतको सम्मान हुने र सकारात्मक प्रतिस्पर्धा गर्न...

यूनियन लाइफको आइपिओ बाँडफाँड, नतिजा आजै सार्वजनिक हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ लाख ३८ हजार...

विप्लवका नेता ओलीलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर...

थप २७६७ जना कोरोना पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार...

मकवानपुरमा बिहिबार ७५ जना संक्रमणमुक्त भए

मकवानपुर । मकवानपुरमा बिहिबार ७५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्र भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ७५ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ बिबिार ३२ जना...

प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारणसभाबाट पारित भएको कुल चुक्ता पुँजीबाट १०...

यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज ९ दशमलव ४० प्रतिशत अकंले बढेको हो । त्यस्तै, रैराङ...