समाचार

न्यायाधीश नै बिचौलिया !

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाहरूबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी बिहीबार प्रधानन्यायाधीश...

ओलीको यो बोलीले टरेको थियो सहमति

काठमाडौं । पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए। कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले...

कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको...

क्रियाशील सदस्यताको विवाद ५ दिनभित्र टुंग्याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो । विवादित विषयहरुलाई...

माओवादीबाट निष्कासित सांसदहरुको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरुले सांसद पद जोगाइदिन भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले हेर्न नभ्याइनेमा राखिदिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखेको हो । यससंगै तत्कालका लागि उक्त मुद्दाको सुनुवाइ रोकिएको हो । नेकपा माओवादी केन्द्रबाट निष्कासित भएका नेताहरु...

आश्वासन समितिको सरकारलाई आग्रह – ईपीएसबाट कोरिया पठाउने काम नरोक्नु

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत् भाषा र सीप परीक्षा उतीर्ण गरेका युवाहरुलाई कामको लागि दक्षिण पठाउने विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । सिंहदरबारस्थित समितिमा आज भएको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण...

ईपीएसबाट कोरिया पठाउने काम नरोक्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कोरिया जान नरोक्न निर्देशन दिएको छ । उक्त समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई यस्तो निर्देशन...

हेटौँडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ । कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले...

धितो बोर्डलाई अर्थ मन्त्रालयको तीन दिने अल्टिमेटम

काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नता रहेको विभिन्न संचारमाध्यममा आएको समाचारप्रति अर्थ मन्त्रालयले धितो बोर्डलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले बिहीबर एक सूचना प्रकाशित गर्दै...

सभामुख र गृहमन्त्रीबीच छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सभामुख सापकोटा गृहमन्त्री खाँणबीच बिहिबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा छलफल भएको हो । उनीहरुबीच संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर...