समाचार
बाघ दिवस : शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै
कञ्चनपुर । सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ,...
बैंकिङ कसुरमा मुद्दामा फरार खड्का पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का रहेका छन् । बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । खड्कालाई उच्च अदालत...
अमेरिकामा ८.२ म्याग्निच्युडको भुकम्प
काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर...
थप ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ५५ जनाको पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौँ । आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार...
मकवानपुरमा बिहिबार एकैदिन थपिए ९९ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा बिहिबार एकैदिन ९९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । आज १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा र ५१ जनाको एन्टीजन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमणपुष्टि हुनेमा सबैभन्दा धेरै...
आज नेप्से परिसूचक १५ अंकले घट्यो
काठमाडौं । आज बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३ हजार ७९ दशलव ८२ विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३०...
२० युनिटसम्म विजुली निशुल्क गरिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने तयारी गरिरहेको बताएकी छन् । बिहीबार जनकपुर आएर मन्त्री भुसालले आफ्नै कार्यकालमा २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने घोषणा गरेकी हुन् । “आधारभूत जनताको लागि निःशुल्क विद्युत्को व्यवस्था सरकारले डेढ वर्षको कार्यकालमा पूरा गर्नेछ,” उनले भनिन्, ’त्यसको...
४ पालिकाले तयार पारे स्थानीय पाठ्यपुस्तक
बैतडी । स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर बैतडीका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।ती पालिकाले...
सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ । हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।...










