समाचार
हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन
काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमित थापाको आज (शनिबार) बिहान ४ः ४० बजे पाटन अस्पतालमा निधन भएको कलाकार जीवन थापाले जानकारी दिए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा...
१ हजार ५ सय बढी निर्णय, कार्यान्वयन भने फितलो
काठमाडौं । सरकारले एक वर्षको अवधिमा मन्त्रिपरिषद् बैठकबाट मात्रै १ हजार ५ सय २१ निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को वर्षभरिमा ५८ पटक बसेको बैठकबाट १ हजार ५ सय २१ र मन्त्रिपरिषद्अन्तर्गतका समितिको ५४ पटकको बैठकबाट १ सय २९ वटा गरेर जम्मा १ हजार ६ सय ५० वटा...
जिसस मकवानपुरको वार्षिक समिक्षा भदौ २० गते
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आगामी भदौ २० गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आइतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ८१ औं बोर्ड बैठकले गत साउन २९ गते आयोजना गरेको जिल्ला सभाको समिक्षा गर्दै आगामी भदौ २० गते समिक्षा कार्यक्रम आयोजना...
कांग्रेस मकवानपुरद्वारा बधाई तथा धन्यवाद ज्ञापन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । साथै सभापती देउवालाई सरकारको नेतृत्वमा पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ । कांग्रेस मकवानपुरको हालसालै सम्पन्न बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा...
विभिन्न पार्टी परित्याग गरी ३५० जना एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा ३ सय ५० नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । हेटौंडा–१५ का सानो सुकौली र ठुलो सुकौलीमा नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी ३ सय ५० जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य...
निर्वाचन आयोगले नेपाल र ठाकुर पक्षलाई सनाखतको लागि बोलायो
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ । आयोगले दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि बोलाइएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । शेरबहादुर...
नेपाल आइडलका निर्णायक परिवर्तन
काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । यसअघि नेपाल आइडल सीजन–३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद...
निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ६ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ६ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
हालसम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको तुलनामा गत आर्थिक वर्ष बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४...
थप ३०४२ जनामा कोरोना पुष्टि
काठमाडौं । थप ३०४२ जनामा कोरोना पुष्टि, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...










