समाचार
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । बारा, सिरहा र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाको, सिरहा र उदयपुरमा एक–एक जनाको गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति प्रदेश २, ०३–००२ प ५३३५ र...
हेटौंडा क्याम्पसद्वारा रु दश लाखको छात्रवृत्ति कोष स्थापना
मकवानपुर । हेटौंडा क्याम्पसले ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिए । उनका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पुर्याएका थिए...
जिल्ला युवा संघ मकवानपुरको सचिवमा लामिछाने
मकवानपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको ३ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । जिल्ला सदस्यहरुको सपथ ग्रहणसमेत गरिएको छ । भेलाले कृष्ण लामिछानेलाई जिल्ला सचिव चयन गरेको छ । यसअघिको भेलाले लक्ष्मण उप्रेतीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । भेलाले ३५ सदस्यीय सचिवालयसमेत...
कोरोना संक्रमणका कारण कांग्रेस मकवानपुरका कार्यसमिति सदस्य परियारको निधन
मकवानपुर । कांग्रेस मकवानपुरका कार्यसमिति सदस्य मिलन परियारको कोरोना संक्रमणका कारण निधन भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ निवासी ५० बर्षीय परियारको आज विहान १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई चितवनको भरतपुरस्थित सिएमसि...
आज जनै पूर्णिमा मनाइँदै, भीडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह
मकवानपुर । आज आइतबार श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन तथा जनै पूर्णिमा ( श्रषि तर्पणी) पर्व मनाइँदै छ । यस पर्वमा वैदिक सनातल धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्थान गरेर गुरु पुरोहितबाट रक्षासुत्र बाध्ने पराम्परा रहेको छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा...
जनप्रतिनिधिबाटै म जोखिममा छु, ज्यान जोगाइदिनुस् – मनिला विष्ट, उपाध्यक्ष मनहरी गाउँपालिका
मकवानपुर । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्यबाट आफु असुरक्षित रहेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरेकी छिन् । शनिवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुमाथि कार्यपालिकाका केही सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरिन् ।...
कांग्रेस हेटौंडा उपमहानगरको वडा सभापतिहरुसंग छलफल
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आफ्नो कार्यकालको अन्तिम बैठकमा वडासभापतिहरुसंग छलफल, धन्यवाद ज्ञापनका साथै आभार प्रकट गरेको छ । हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार कांग्रेस नगर समितिको सभाहलमा भएको हेटौंडा...
कांग्रेस मकवानपुरले गर्यो जनप्रतिनिधिहरुसंग छलफल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसबाट मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुसंग शनिबार छलफल गरेको छ । कांग्रेसबाट मकवानपुर जिल्ला स्थानीय निकायमा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षहरुसंग जिल्ला पार्टी कार्यालयमा भएको छलफलमा अहिले स्थानीय निकायमा वडा अध्यक्षहरुले भोग्नुपरेको समस्या तथा कांग्रेसको आसन्न १४ औं महाधिबेशनको बारेमा वडा अध्यक्ष...
मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी १ सय ९७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ को संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र...
संघीय सरकारले प्रदेश प्रमुखलाई नियुक्त गर्ने र हटाउने प्रवृति गलत – प्रसाई
मकवानपुर । बागमती प्रदेशको प्रमुखबाट पदमुक्त भएको भोलिपल्ट विष्णुप्रसाद प्रसाईले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार पदमुक्त भएका प्रसाईले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारले राजनीतिक दल र बैचारिक आस्थाका आधारमा प्रदेश प्रमुखका रुपमा नियुक्त गर्ने र मन लागेको बेला हटाउने प्रवृत्ति गतल भएको बताए । उनले वर्तमान...










