समाचार

सभापतिको साझा उम्मेदवार छान्न पौडेल पक्षको छलफल जारी

काठमाडौं । सासन्न महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार छान्न रामचन्द्र पौडेल पक्षले छलफल अघि बढाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण...

मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

काठमाडौं । एक महिनाअघि भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ । गत जुलाई २२ मा सन्पदा रेवले स्टेशनमा रेलले ठक्कर दिँदा गम्भीर घाइते भएकी २२ वर्षीय कालु परियारको मृत्यु भएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । रेल पर्खदै...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यी साइटबाट हेर्न मिल्ने

काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । गत भदौ ३ गते प्रि अलटमेन्ट सम्पन्न भएको ओइपीओको आज बिहान बाँडफाँड भएको हो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल...

दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप

काठमाडौं । सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत...

मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौँ । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपिओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओको बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलको कार्यालयमा आज बिहानै हुने जनाइएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको बाँडफाँडमा...

कक्षा १२ को परीक्षा दशैं अगावै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको बोर्डले जनाएको छ । ११ र १२ हेर्ने परीक्षा...

अफगानिस्तानमा अलपत्र परेका ५०४ जना नेपालीको उद्दार

काठमाडौं । सरकाले अफगानिस्तानमा अलपत्र परेका ५०४ जना नेपालीलाई सकुसल नेपाल ल्याएको छ । तालिवान समूहले सत्ता कब्जा गरेपछि अलपत्र परेका ८६० नेपाली सम्पर्कमा आएका थिए । जसमध्ये आइतबारसम्ममा ५०४ जनाको उद्दार गरिएको र बाँकीको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालीको उद्धारका लागि मित्रराष्ट्रहरूसँग सहकार्य...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।...

आज देशभर गाईजात्रा पर्व मनाइँदै

मकवानपुर । आज देशभर गाईजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गरिन्छ । गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भाद्र कृष्ण अष्टमीसम्म यो पर्व मनाउने प्रचलन रहेको छ । सोहौं शताब्दीको मध्यतिर कान्तिपुरका राजा...

सदस्यता विवाद कायमै, कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको छ । कांग्रेस क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको हो । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको अझै सदस्यता टुंगो भने लागेको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु...