समाचार
मकवानपुर बक्सिङ संघद्वारा अक्षयकोष स्थापना
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । मकवानपुरे बक्सिङ खेलाडीहरुको हित र विकासको लागि अक्षयकोष स्थापना गरेको संघका अध्यक्ष दिनेश जोशीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार, हालसम्म करिव ३ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । अक्षयकोषको लक्ष्य ठूलो भएतापनि यसलाई...
कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा तिमल्सिना निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् । सभापति तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका...
साहित्य संगम मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । २०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन् । संगमको शनिबार भएको अधिवेशनले...
कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा मोक्तान निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई ३७ मत अन्तरले पराजित गरेका हुन् । सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले...
कांग्रेस मनहरी गाउँपालिकाको सभापतिमा बर्तौला निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट बर्तौला सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी शंखर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गरेका हुन् । सभापति बर्तौलाले कूल खसेको १६१ मत मध्ये ८२ मत प्राप्त...
सरकारलाई असफल पार्न संसदमा नाराबाजीको नाटक : खतिवडा
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेकपा एमालेले सरकारलाई असफल पार्नका लागि संसदमा नाराबाजीको नाटक मञ्चन गरेको आरोप लगाएका छन् । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले सो कुरा बताएका हुन् । उनले बारम्बार...
कांग्रेस इन्द्रसरोवर गाउँपालिका सभापतिमा लामा
मकवानपुर । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा चयन भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत चयन भएको मतदान अधिकृत मदन लामिछानेले बताए । त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा अर्जुन बानियाँ र कृष्ण महर्जन तथा...
कांग्रेस भीमफेदीको सभापतिमा श्रेष्ठ
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ चयन भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका...
एकीकृत समाजवादी मकवानपुरको विभिन्न भातृ संगठनको कमिटी घोषणा
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) मकवानपुरको कमिटी गठन भएको छ । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेला अनेम संघको अध्यक्षमा वेगम बराललाई चयन गरेको छ । भेलाले बरालको संयोजकत्वमा १५१ सदस्यीय कमिटी गठन गरेको...
केपी ओलीको दम्भ अब टिक्दैन – माधव नेपाल
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब नटिक्ने बताएका । अध्यक्ष नेपालले शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपक्षेलाई लत्याएका कारण ओली दम्भ नटिक्ने बताएका हुन्...










