समाचार
हेटौंडाका नगरकोटी प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले तोकिएको भन्दा बढी भाडा लिई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने प्रसान्स नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, काठमाडौं पुर्याइदिन्छु...
मकवानपुर उद्योग संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरेका थिए । वाणिज्यमा १ हजार ८ सय ७० मतदातामध्ये १ हजार...
मकवानपुर उद्योग वार्णिज्य संघको अध्यक्षमा गुप्ता
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई ९१ मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । गुप्ताले १ हजार १ सय ५५ मत प्राप्त गर्दा उनका प्रतिप्रधि न्यौपानेले १ हजार २ सय ४६ मत प्राप्त...
बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले दिइन पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मख्यमन्त्री शाक्यले आज (बुधबार) बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन् । आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशन चौथो बैठकमा राजीनामा दिने घोषणा गरेकी उनले राजीनामा बुझाएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । मुख्यमन्त्री...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा दिने घोषणा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । उनले विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै सहमतिको राजनीतिलाई जीवन्त तुल्याउन नेपालको संविधानको धारा १६९ उपधार १ को...
हेटौंडा उपमहानरपालिकामा २७ शिक्षक दरबन्दी मिलान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रिक्त २७ शिक्षक दरबन्दीमा दरबन्दी मिलान भएको छ । उपमहानगर भित्र प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका २७ शिक्षकको दरबन्दी मिलान भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए । चालु शैक्षिक सत्रको भदौ मसान्तसम्म दरबन्दी मिलान हुँदा अहिलेसम्मकै ऐतिहासिक काम...
कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग
मोरङ । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि...
उदयपुरका ग्रामीण सडक अझै खुलेनन
उदयपुर । दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३...
कर्णालीमा अध्यादेश जारी
कर्णाली । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको...
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गएराति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज १२ प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो । गम्भीर घाइते...










