समाचार
स्थापना दिवसमा तरुण मकवानपुरको हेटौंडामा रक्तदान कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तरुण दल मकवानपुरको आयोजनामा हेटौंडाको बुद्ध चोकमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ३७ जनाले रक्तदान गरेको सचिव सचित थापाले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस...
सिंहदरबारमा गोली चल्यो
काठमाडौँ । बुधबार सिंह दरबारमा गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ । दाहालको पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको थियो । गोली चलेपनि कुनै क्षति नभएको जनाइएको छ । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद...
नेकपा एकीकृत समाजवादीले पायो ‘कलम’ निर्वाचन चिन्ह
मकवानपुर । पूर्व प्रधानमन्त्री माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ प्राप्त गरेको छ । एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले गत असोज २४ गते एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले मंगलबारको निर्णयअनुसार निर्वाचन चिन्ह प्रदान गरेको हो । पार्टीले प्रस्ताव गरेअनुसार रातो...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८।०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको...
हेटौंडाकी श्रेष्ठ पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ की सृजना श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठलाई मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति १०७७ मंसिर ३० गतेको फेसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद...
राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी एवम् नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावीपत्र बुझाएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ जना सांसदहरुकोे हस्ताक्षरसहित प्रदेश प्रमुख...
बागमती प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आजै दाबी पेश गर्ने
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आज नै प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । प्रदेशसभामा आवद्ध गठबन्धनका दलहरु नेकपा माओवादी, नेपाली कँंग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाले सरकार गठनका लागि आजै साँझ दाबी पेश गर्ने भएका हुन्...
थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ७ हजार १६७ जनाको पिअिसार परीक्षण...
ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते
लहान । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर...
बागमती प्रदेशः मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान
मकवानपुर । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठनको लागि आह्वानसमेत गरेका छन् । बिहीबार दिउँसो ३ बजेभित्र आफ्नो दावी पेश गर्न प्रदेशसभामा आवद्ध दलहरुलाई आह्वान गरिएको छ । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क)...









