समाचार
बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण
गैँडाकोट । विजय विकास स्रोत केन्द्र (भिडिआरसी) ले अमेरिकेर्यस फाउण्डेसनको सहकार्यमा बालबालिकालाई केन्द्रित गरेर निर्माण गरेको बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ । गैँडाकोट नगरपालिका–११ स्थित अस्पतालको भवनमा निर्माणपछि आवश्यक निर्माण सामग्रीसहित व्यवस्थापन भएको सात शय्याको बाल वार्ड हस्तान्तरण गरिएको हो । बाल वार्ड हस्तान्तरण कार्यक्रममा नगर...
बागमती प्रदेशः को–को बन्दैछन् मन्त्री ?
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन् । कांग्रेस, माओवादी र जसपाको ५९ सांसदको समर्थन जुटाएर पाण्डेले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दावी पेश गरेका थिए । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ । यसअघि कात्तिक ९ गते बस्ने...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । लम्सालको आज (बिहिबार) बिहान निधन भएको हो । ८४ वर्षीय लम्सालको चाबहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए । लम्साल २०५८...
नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । एमालेले गत कात्तिक...
राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने, कुमारी मोक्तान पनि मन्त्री बन्दै
मकवानपुर । बागमती प्रदेशमा विहिबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने र सपथ समेत आजै लिने छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली...
कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति
महेन्द्रनगर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताएका छन् । “अहिले...
भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस
भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा ९एमाले०को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा...
मादीका बाढी पीडितलाई राहत
गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । गत असार १ गते मादी नदीमा आएको बाढीले पूर्ण क्षति पुर्याएका ११ घर परिवारलाई जनही रु एक...
मगन्ते निरुत्साही पार्दै प्रहरी
वीरगञ्ज । विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिक स्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन...










