समाचार
किसानलाई गहुँको बीउ वितरण
गोदावरी । लालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५००...
आज वर्षासँगै हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी...
क्षेत्र नम्वर २(ख) को सभापतिमा रन्जन कालाखेती निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेती निर्वाचित भएका छन् । उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रामकृष्ण प्रजाले २२३ मत प्राप्त गरेका हुन् । अन्य पदहरुको पनि मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै उपसभापतिमा भुवन नेगी र...
अपडेट : क्षेत्र २ (क) को सभापतिमा खड्कबहादुर गोपाली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ (क) को सभापति पदमा खड्कबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी सुजन गोपालीले १३२ मत प्राप्त गरेका थिए । शुक्रबार थाहानगरपालिकाको जेसीज हलमा भएको अधिवेशनबाट गोपालीसहित उनको प्यानल नै निर्वाचित भएका छन् । यस्तै,...
हेटौंडामा युवा संघद्वारा रक्तदान
मकवानपुर । नेकपा एमाले निकट युवा सङ्घले हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएपछि युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ र १३ नम्बर वडा कमिटीले संयुक्त आयोजनामा हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रम गरेको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा...
प्रेस सेन्टरको हेटौंडाको अध्यक्षमा सिन्तान
मकवानपुर । प्रेस सेन्टर हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन भएकी छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितीको उपाध्यक्षमा राजेश थापा (गरिब), सचिवमा उज्ज्वल सापकोटा र कोषाध्यक्षमा सुजिता पुडासैनी चयन भएका छन्...
क्षेत्र नम्वर १ प्रदेशसभा (ख) को सभापतिमा राजेश बानियाँ निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को सभापति पदमा राजेश बानियाँ निर्वाचित भएका छन् । उनले १७७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए । उपसभापतिमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका...
क्षेत्र नम्वर २ (ख) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । बसामाडी जेसीजको भवनमा अधिवेशन भएको हो । सभापति पदका उम्मेदवार रन्जन कालाखेती र रामकृष्ण प्रजा प्यानलबीच मतदान भएको...
अपडेट– क्षेत्र नम्वर २ (क) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरमा प्रदेशसभा अधिवेशन जारी छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको हो । थाहा नगरपालिकाको पालुङस्थित जेसीज भवनमा अधिवेशन भएको हो । यसअघि...
क्षेत्र नम्वर १ (ख) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरमा प्रदेशसभा अधिवेशन जारी छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् । हेटौंडाको जयगणेश पार्टीप्यालेशमा भएको...








