समाचार
चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १ (क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको...
न्यायाशीशहरु शुक्रबार इजलासमा बस्न राजी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलाशमा बस्न राजी भएका छन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि न्यायाधीशहरु इजलासमा बस्न तयार भएका हुन् । उनीहरुको माग अनुसार नै शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेका छन् । शुक्रबारका...
सर्वोच्च परिसरमा लफडाः प्रहरीको मुक्काबाट वकिल घाइते
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का हुँदा केही वकिल घाइते भएका छन् । वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको बताइएको छ । कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच ठेलमठेल भएको थियो । प्रहरीले अवरोध...
कांग्रेस क्षेत्र नम्वर १ प्रदेशसभा (क) को सभापतिमा श्रेष्ठ निर्विरोध
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् । सहसचिवमा दीपक ढकाल...
मकवानपुरको ४ क्षेत्रमा कांग्रेसको प्रदेशसभा अधिवेशन हुँदै
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज प्रदेशसभा अधिवेशन हुँदैछ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) र (ख) तथा प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) र (ख) मा पनि आज अधिवेशन हुने कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । मकवानपुरको...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ...
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित
पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो । पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष...
प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा थापा
मकवानपुर । प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले पुनः अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बिहिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित सम्मेलनले २१ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र...
आज गुरु नानकको जन्मजयन्ती
काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३ औं जन्मजयन्ती। हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् । गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो। यस स्थानलाई अहिले ननकाना...
कांग्रेस प्रदेशसभाको अधिवेशन आजः ८ हजार ९ सय नयाँ नेतृत्व आउँदै
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ ।पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो । ‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको...









