समाचार

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ । देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम...

आज नेप्से ११ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता...

मकवानपुरमा थपिए ४ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । जसमा हेटौंडा उपमहानगरपालिका–१० का ३...

बडीगाडमा आजदेखि न्वागी मेला

बागलुङको बडिगाड पौँदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको सुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी खाएसँगै मेला सुरु भएको स्थानीय नैनप्रसाद आचार्यले बताए । मेलाका अवसरमा विभिन्न प्रतियोगितात्मक तथा सांकृतिक कार्यक्रम...

नक्कली बाढीपीडितलाई कारबाही गरिने

बझाँङ । बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो । जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा...

हत्या आरोपित पक्राउ

सप्तरी  श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ । उनीलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर...

काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र...

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौँ ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९ औँ महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । महासभा यही मङ्सिर ७ देखि ९ गतेसम्म चल्ने छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार...

जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै

जलेश्वर । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउने भएकी छिन् । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका...

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ । देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम...